HimalKhabar.com :: A Complete Nepali Political News Portal
अवहेलना मुद्दामा चार पूर्व प्रधानन्यायाधीशले सर्वोच्चमा बुझाए लिखित जवाफ (लिखित जवाफसहित) अदालतको अवहेलना मुद्दामा चार पूर्व प्रधानन्याधीशले सर्वोच्च अदालतमा सोमबार लिखित जवाफ पेश गरेका छन्।
नेपालको पहिलो जलविद्युत्‌को बिर्सिएको कथा दुःखद कुरा, सबैभन्दा पुरानो जलविद्युत्‌को इतिहास करीब-करीब बिर्सिसकिएको छ। यो अहिले काठमाडौं उपत्यकाको दक्षिणी भागका बासिन्दालाई खानेपानी प्रदान गर्न मात्र प्रयोग भइरहेको छ।