HimalKhabar.com :: A Complete Nepali Political News Portal
तस्वीरमा नेपालको जित आईसीसी विश्वकप लिग-२ अन्तर्गत आइतबार भएको खेलमा नेपालले यूएईलाई १७७ रनले पराजित गरेको छ।
संसद्‌मा दर्ता सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकप्रति सरोकारवाला असन्तुष्ट छलफलै नगरी हतार–हतार संसद्मा दर्ता बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन संशोधन विधेयकमा सरोकारवालाले असन्तुष्टि व्यक्त गरेका छन्।