स्वास्थ्यका लागि ८३ अर्ब बजेट
सरकारले स्वास्थ्य मन्त्रालयको लागि रु.८३ अर्ब ८९ करोड बजेट विनियोजन गरेको छ।
प्रधानमन्त्री दाहाल र भट्टराई विरुद्ध पूर्व बालसेनाहरू सर्वोच्चमा
प्रधानमन्त्री पुष्पकमल दाहाल र पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई विरुद्ध पूर्व बालसेनाहरू सर्वोच्च अदालत पुगेका छन्।