सानिमा ब्यांकबाट निम्न आयस्तरका महिलालाई २० हजारसम्मको उपचार खर्च
सानिमा ब्यांकले निम्न आयस्तर भएका महिलालाई प्रतिव्यक्ति वार्षिक रु.२० हजारसम्मको उपचार खर्च व्यहोर्ने गरी पाटन अस्पतालसँगको सम्झौता नवीकरण गरेको छ।
नेपाल कार्बन व्यापारको चरणमा, तीन वर्षमा पाँच अर्ब पाउने लक्ष्य
लामो तयारीपछि नेपाल औपचारिक रूपमा कार्बन व्यापारको चरणमा प्रवेश गरेको छ। आगामी तीन वर्षमा नेपालले पाँच अर्ब रुपैयाँ पाउने लक्ष्य राखेको छ।