HimalKhabar.com :: A Complete Nepali Political News Portal
रेशमको रिहाइ कानूनी राज्यको उपहास, लाल आयोगको प्रतिवेदन सार्वजनिक गरः पूर्व सुरक्षाकर्मी परिषद्  पूर्व सुरक्षाकर्मी परिषद् नेपालले रेशम चौधरीको रिहाइले कानूनी राज्यको उपहास भएको जनाएको छ। 
सुधारको घोषणा, अर्थतन्त्रको चुनौती सम्बोधन गर्नेमा संशय दोस्रो चरणको आर्थिक सुधार सहितको भनेर व्याख्या गरिएको आगामी आर्थिक वर्षको बजेटले साहसिक नीतिगत सुधारमा पर्याप्त प्रस्ताव गरेको छैन।
बजेटको आकार घट्यो, १७ खर्ब ५१ अर्बको बजेट सार्वजनिक (पूर्णपाठ) सरकारले बजेटको आकार घटाएको छ। आगामी आर्थिक वर्ष २०८०/८१ मा संघीय सरकारको बजेटको आकार २.३७ प्रतिशतले घटेको हो।
सरकारले ब्युँतायो विवादित सांसद विकास कोष सांसद विकास कोष भनेर चिनिने आलोचित कार्यक्रमलाई सरकारले ब्युँताएको छ।