HimalKhabar.com :: A Complete Nepali Political News Portal
बुद्ध शासन बुद्ध र बौद्ध धर्म–दर्शनका सम्बन्धमा जति पनि अध्ययन, अनुसन्धान, चर्चा, पूजापाठ आदि भइरहेको छ, यसैलाई बुद्ध शासन भनिएको हो।
बार्‍हाः संस्कारमा यौन शिक्षा छोरी रजस्वला हुनुअघि वा भइसकेपछि ‘बार्‍हा:’ राखेर दिइने जीवनोपयोगी शिक्षा अब छोराहरूलाई पनि दिन सकियो भने यौन दुर्व्यवहार तथा यौन हिंसालाई न्यूनीकरण गर्न सहयोग पुग्न सक्छ।