HimalKhabar.com :: A Complete Nepali Political News Portal
जात-व्यवस्थाको जालोमा नेवार आफैं जात-व्यवस्थाको जालोमा पिल्सिएको नेवार समुदाय र दलित समुदायबीच कुनै घटनाविशेषमा कित्ताकाट हुँदा जातीय विभेदको विषवृक्ष नाशिने नभई मूल मुद्दा नै ओझेल पर्ने देखिएको छ। 
सुनको जलहरीमा आडम्बरी झलक देश र जनतालाई आपत् पर्दा खर्च गर्न सकिने पशुपतिको आफ्नै ढुकुटी छ। त्यहि कोषबाट प्रधानमन्त्री चन्द्रशमशेरले दास मोचन गरेका थिए। तर, अहिले कोरोना महामारीको बेला उल्टै राज्यलाई भार पर्ने गरी शिवलिङ्गमा परम्परा विपरीत सुनको जलहरी राखिएको छ।