HimalKhabar.com :: A Complete Nepali Political News Portal
बुद्ध बन्ने प्रचण्ड–चाहना

हिंसात्मक राजनीतिबाट शान्तिपथमा आए पनि विगतबाट नसिकेका र साधारण बौद्ध स्वभाव नै नभएका पुष्पकमल दाहालले बुद्ध बन्ने मोह पाल्नु विरोधाभास मात्र हो। 

इतिहास अध्ययनमा किन घट्दैछ विद्यार्थीको रुचि ?

इतिहास विषयलाई आफ्नो क्षेत्र बनाएकाहरूमा अध्ययनको कमी र बुझाइमा समस्या हुँदा यसको दायरा फराकिलो हुनसकेको छैन।