HimalKhabar.com :: A Complete Nepali Political News Portal
शान्तिदूत होइनन् बुद्ध

प्रभु येहोवाको दूत बनेर उनका पुत्र जिसस क्राइस्ट पृथ्वीमा आएका हुन् । अल्लाहको पैगाम (सन्देश) ल्याएका कारण मोहम्मदलाई पैगम्बर (अल्लाहको सन्देश वाहक) भनिन्छ । तर, बुद्ध त्यस्तो सर्वोच्च सत्ता अस्वीकार गर्छन् । यस अर्थमा बुद्धलाई ‘शान्तिको दूत’ भन्नु आफूखुशी अपव्याख्या हो । 

उपत्यकाका नेवार र पृथ्वीनारायण शाह

इतिहासलाई सीमित रूपमा बुझ्ने प्रवृत्तिका कारण पृथ्वीनारायण शाह काठमाडौं उपत्यकाका नेवारहरूका दमनकारीका रूपमा चित्रित भएका छन्।