HimalKhabar.com :: A Complete Nepali Political News Portal
राजनीतिको 'ठेकेदारीकरण' राजनीतिको ठेकेदारीकरण रोक्न सर्वप्रथम त त्यो विकृतिको मुहान थुन्न सक्नुपर्छ। भोटलाई नोटसँग विनिमय गर्ने अवसर नै बन्द गर्न सकिए यस्तो विकृति ठूलो हदसम्म रोक्न सकिन्छ।
एमालेमा दुर्घटना उन्मुख दौड नेकपा (एमाले) मा उत्कर्षमा पुगिरहेको दुई खेमाबीचको लडाइँ नीतिगतभन्दा व्यक्तिवादी बन्दै जाँदा यसले प्रकारान्तरमा पार्टीलाई मात्र नभएर कम्युनिष्ट आन्दोलनलाई नै तहसनहस गर्ने पक्का छ।