सडकबाटै संविधानवाद
प्रधानमन्त्री ओली संविधानको रक्षक नभएर भक्षक सावित भइसकेका छन्। त्यसैले नागरिक तप्काको मुख्य चिन्ता ओली रहनु वा जानु होइन, संविधानको रक्षा अर्थात् संविधानवाद हो।
कसले अड्कायो मत्स्येन्द्रनाथको रथको पाङ्ग्रो ?
गणतन्त्रका शासकले धार्मिक सांस्कृतिक कार्यमा राजतन्त्रकै सिको गरे पनि स्थानीय धर्म संस्कृतिको मर्म बुझेको देखिएन। नत्र मत्स्येन्द्रनाथको रथ तान्ने जात्रामा अप्रिय स्थिति आउँदैनथ्यो।