HimalKhabar.com :: A Complete Nepali Political News Portal
यथार्थको जीवन्त ऐना

संग्रहका कथा एक पछि अर्को छिचोल्दै जाँदा पाठक आफ्नै वरपरको परिवेशसँग साक्षात्कार गर्दै जान्छ ।

‘धर्मसत्ता’को दुरुपयोग

धार्मिक व्यक्ति वा गुरुहरूको विलासी जीवनशैलीका कारण सदाचारी र दुराचारी छुट्याउनै मुश्किल बनेको छ। यस्तो शंकाको घेरामा पर्ने पछिल्लो पात्र हुन्, रामबहादुर बमजन।