'रअ' काे राजनीति र नेपाल–भारत सम्बन्ध
नेपालमा नयाँ संविधान जारी भएपछि उत्पन्न परिस्थितिबाट सिर्जित तिक्तताका कारण बिग्रेको नेपाल–भारत सम्बन्धलाई उँचाइमा पुर्याउने दायित्व हिजो सरकारको नेतृत्व गरेकै पात्रहरूको काँधमा आएको छ।
विखण्डनको सन्त्रास
पृथकतावादी अभियानमा लागेका सिके राउतले मूलधारको राजनीतिमा प्रवेश गर्ने भन्दै सरकारसँग सम्झौता गरे पनि उनले छोडेको विखण्डनको ‘खिल’ ले भने सताइरहने डर छ।