HimalKhabar.com :: A Complete Nepali Political News Portal
कामको मान अर्थात् कुलमान जताततै अव्यवस्था र बेथितिका कारण समाजमा व्याप्त निराशाबीच सार्थक काम गर्ने जो–कोही पात्र जनतामाझ स्थापित हुनसक्छन् । कुलमानले त्यही गरे जसका लागि उनी नियुक्त गरिएका थिए । आफ्नो व्यावसायिक दक्षता र चारित्रिक निष्ठाका कारण उनी परिणाम दिन सफल भए । 
क्वारेन्टिनमा सरकार संकटका बेला सुनिने, देखिने र महसुस गर्न सकिने सरकार नहुनु ठूलो विडम्बना हो ।