HimalKhabar.com :: A Complete Nepali Political News Portal
मुसा अर्थात् अख्तियार ! तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीको रवैयाका कारण उतिवेला ‘छुचुन्द्रो’ बनेको अख्तियार अहिलेको राजनीतिक नेतृत्व सामु ‘मुसो’ भएको छ।
त्यो नारायणहिटी राजदरबार, त्यो मालश्री र मंगलधुन

राजदरबारको दशैंको विशेष उल्लासपूर्ण दिन टीकाको हुन्थ्यो। धनुषा बैठकमा टीका कार्यक्रम चलिरहँदा दरबार परिसरमा सेनाको सांगीतिक टुकडीले मालश्री र मंगलधुन बजाइरहेको हुन्थ्यो।