HimalKhabar.com :: A Complete Nepali Political News Portal
संविधान रक्षति रक्षितः ‘धर्म रक्षति रक्षितः’ अर्थात धर्मको रक्षा गरेमा नै धर्मले पनि रक्षा गर्नेछ भने झैं संविधानको रक्षा हुन सकेमा मात्र संविधानले पनि हाम्रो रक्षा गर्नेछ। त्यसैले ५ पुसको परिघटना दल, नेता वा खेमा विशेषको सरोकार मात्र होइन, समग्र संविधान रक्षाको प्रश्न हो।
फेरि यस्तो गल्ती नदोहोरियोस् ! कोभिड–१९ लाई ‘तातोपानी पिउने, हाच्छिउँ–साच्छिउँ गरेर उडाइदिने’ प्रधानमन्त्री ओलीको देशव्यापी आग्रह असत्य मात्र होइन भद्दा मजाकमा परिणत भइसकेकाले विगतका गल्तीबाट पाठ सिक्नुको विकल्प छैन ।