HimalKhabar.com :: A Complete Nepali Political News Portal
अराजनीतिक, असंवैधानिक, अनैतिक ! राष्ट्रपति भण्डारी र प्रम ओलीको शुक्रबार मध्यरातको संसद् विघटन मार्फत मध्यावधि घोषणा आधुनिक नेपालको 'कोत पर्व' हो। 
आफू सत्य, बाँकी तमासे ! अहिले प्रधानमन्त्री ओली र उनका ‘साइबर सेना’हरू फरक विचार राख्नेहरू प्रति यति असहिष्णु बनेका छन् कि उनीहरू आफूलाई मात्र सत्य र बाँकीलाई तमासे ठानिरहेका छन् । तर, वास्तविक तमासेबाज त उनीहरू स्वयं हुन् ।