HimalKhabar.com :: A Complete Nepali Political News Portal
जोगाऔं वेस्टमिन्स्टर प्रणालीलाई

मतदाताको निर्णायक तप्काले पार्टी भन्दा पनि परिस्थितिप्रति सरोकार राख्दै आएको देखिन्छ । दल निरपेक्ष यो तप्काले गुण र अपेक्षाका आधारमा जुन दललाई सत्तामा पुर्‍याएको छ, त्यही दललाई दोष र निराशाका आधारमा सत्ताबाट झारेको पनि छ ।

अभिभावक नेता आज्ञाकारी कर्मचारी

'अभिभावक' पूर्वप्रम पुष्पकमल दाहाल र 'आज्ञाकारी' मुख्यसचिव सोमलाल सुवेदीमा एउटा मनोविज्ञान भने समान देखिन्छ– आत्मश्लाघा ।