HimalKhabar.com :: A Complete Nepali Political News Portal
हात (न) मिलाउनुस्
हात (न) मिलाउनुस् पश्चिमाहरू संक्रमणको डरले सकेसम्म हात मिलाउनु नपरोस् भन्छन् तर हामीचाहिं आधुनिक देखिनै पनि नमस्कार त्यागिरहेका छौं ।
राष्ट्रियताकाे पुनर्जागरण
राष्ट्रियताकाे पुनर्जागरण शेखर खरेलपुनः पृथ्वीजयन्ती मनाउने सरकारी घोषणाले क्रमभङ्गता र नयाँ नेपालका नाममा ऐतिहासिक धरोहर मास्नु आफ्नै अस्तित्व नामेट पार्नु रहेछ भन्ने चेत खुलेको आभास दिलाएको छ।