HimalKhabar.com :: A Complete Nepali Political News Portal
राजनीतिमा चल्दैन वंशवाद
राजनीतिमा चल्दैन वंशवाद पहिलो चरणको स्थानीय तह निर्वाचन सफल पारेको जससहित एउटा 'क्लाइमेक्स' मा सत्ताबाट बाहिरिंदै गरेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई परिवारसँग जोडिएका दुईवटा घटनाले 'एन्टी–क्लाइमेक्स' मा झारिदिए । 
अवसान उन्मुख नागरिक पहरेदारी
अवसान उन्मुख नागरिक पहरेदारी राजनीतिको रुमानी स्वप्नबाट आकर्षित थुप्रै अब्बल र आशलाग्दा नागरिक पहरेदार यथार्थको विपनामा बज्रिएका एक होइन, अनेक उदाहरण छन्।
हतास कूटनीति
हतास कूटनीति -शेखर खरेलप्रधानमन्त्रीको विशेष दूत कूटनीतिले विदेशी शक्ति रिझाएर मात्र देश चलाउन सकिन्छ भन्ने कुतर्क सावित गर्ने प्रयत्न गरेको छ ।यसै पनि चीनका राष्ट्रपति सी जिनपिङको भ्रमण आगामी अक्टोबरका लागि पूर्ववर्ती प्रम केपी शर्मा ओलीकै पालामा तय भइसकेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीको अन्तिम समयमा रद्द भ्रमणलाई वर्तमान सरकारले कूटनीतिक च्यानलबाटै पुनः तय गर्न सक्दथ्यो, जसका लागि दुई छिमेकमा राजदूत पूर्ति गरिनु पहिलो सार्थक कदम हुनसक्थ्यो । दाहालको ‘विशेष दूत कूटनीति’ को अन्तर्यमा चीनका लागि आफू उत्तिकै भरपर्दो देखाउने र भारतको विश्वासपात्र बन्ने लालसा देखिन्छ ।