समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
सर्वोच्चका न्यायाधीशको कार्यकाल सात वर्ष बनाउन माग
प्यालेस्टाइनी नागरिकप्रति एक्यबद्धता जनाउँदै काठमाडौंमा विमर्श
कांग्रेस-एमाले सांसदबीच धकेलाधकेल, प्रतिनिधि सभा बैठक स्थगित
२५ लाख राशिको बारबरा पत्रकारिता पुरस्कार प्रदान
डा. गोविन्द केसीद्वारा सत्याग्रह स्थगित
पश्चिम तराईमा तीन दिन लूको सम्भावना
सहकारी ठगीलाई लिएर राष्ट्रिय सभाको बैठक अवरुद्ध
कर्णालीका मुख्यमन्त्रीले आफैसँग राखे दुई मन्त्रालय
नीति अनुसन्धान प्रतिष्ठानको अध्यक्षमा शर्मा
द्वन्द्वपीडित पूर्णलाई क्षतिपूर्ति सिफारिश गर्न सर्वोच्चको फेरि आदेश
टिप्पणी
केदार शर्मा
सम्झाैं,पकाऊँ, खाऊँ !
बसाइँसराइ, जीवनशैली वा अनेक कारण विस्मृतिमा पुगेका हाम्रा गाउँघरका प्रिय खान्कीहरू अब सम्झेर ल्याउनुपर्ने वेला भएको छ।
हिमालखबर
छलाङ मार्दै नेपाली कफी
आठ दशकअघि बर्माबाट फर्केका हीरा गिरीले पहिलो पटक भित्र्याएको कफी अहिले यूरोप र अमेरिका निर्यात हुन थालेको छ।
वसन्त महर्जन
बेढङ्गका बुद्ध मूर्ति
पर्यटक आकर्षित गर्न हरेकजसो डाँडामा ठड्याइन थालेका बुद्ध मूर्तिमा शिल्प र संस्कारको ठूलो विरोधाभास पाइन्छ।
मनिष झा
तथ्याङ्कको तागत
विष्णु रिजाल
राजतन्त्रको भूत !
संविधानबाट धर्मनिरपेक्षता हटाउन राजावादी र ‘लोकतान्त्रिक’ शक्तिबीच कदाचित घाँटी जोडिए त्यो मुलुककै लागि आत्मघाती हुनेछ।
हिमालखबर
सुर्खेत गाई प्रकरणमा कहाँ चुक्याैं हामी ?
हिमालखबर
अर्को ‘थिआन्आनमेन’ को त्रास
हङकङमा जारी सरकार विरोधी प्रदर्शनप्रति चीनको बढ्दो सुरक्षा चासोले ‘थिआन्आनमेन स्क्वायर नरसंहार’ दोहोरिने त होइन भन्ने आशंका उत्पन्न गराएको छ।
वसन्त महर्जन
बौद्ध समाजमा जातीय सङ्कीर्णता
बौद्ध समाजमा जातीय सङ्कीर्णता छ भन्दा आश्चर्य लाग्ला तर यो यथार्थ हो।
गणेश आचार्य
प्रविधिमा लगानी भित्र्याउन कठिन
हामी अहिले फेसबूक, ट्विटर वा गुगलको कार्यालय नेपालमै स्थापना भएको हेर्ने सपना देखिरहेका छौं। यहीं मोबाइल फोन, गाडी बनेको हेर्न चाहिरहेका छौं। यी सपनालाई विपना बनाउन गर्नुपर्ने थुप्रै काम नगरेर गफ मात्रै गरिरहेका छौं।
केदार शर्मा
स्वादको शक्ति, शक्तिको स्वाद
सम्पन्नताले हामीलाई चाहेको सामान किन्ने क्षमता त दिन्छ, तर के त्यसमा आफ्नोपन पनि मिसिएको हुन्छ ?
हिमालखबर
किन गर्ने घर बीमा ?
घर बीमा निर्जीवन बीमा कम्पनीहरूले गर्दै आएका छन् । बीमा समितिबाट इजाजत पाएका २० वटा निर्जीवन बीमा कम्पनीका ८६९ वटा शाखाले देशभर घर बीमा सेवा प्रदान गरिरहेका छन् ।
विष्णु रिजाल
टेलिप्रिजेन्सः गल्ती के छ र ?
प्रधानमन्त्री केपी ओली र मन्त्रिपरिषद्का सदस्यबीच भएको संवाद हामीले फेसबूक लाइभ वा भिडियो कलमा कुरा गरे जस्तो होइन, सुरक्षित मानिएको भीपीएन (भर्चुअल प्राइभेट नेटवर्क) प्रयोग गरिएको छ।
हिमालखबर
के हाे आत्महत्या दुरुत्साहन ?
नेपाली समाजमा किराँतकालदेखि २०२० सालको मुलुकी ऐनले निर्दिष्ट गरुन्जेल आत्महत्या, यसको उद्योग वा दुरुत्साहनलाई अपराधको रूपमा हेरिएको छैन।
शुष्मा बराली
'सरकार, मेरो बुबा खोइ ?'
ठेचोस्थित माटोको सानो घरको माथिल्लो तलामा बस्छन् । भुईंतलामा पानी पसेर हिलाम्मे छ । नग्मा भन्छिन्, “बुबाको अनुहार मेरो धमिलो सम्झना छ तर बहिनीलाई सम्झना नै छैन ।”
कनकमणि दीक्षित
एनालग फोटोग्राफर !
फोटोग्राफी आउनुअघिकै इतिहास नियाल्ने गतिलो माध्यम पनि हो, क्यामेराले खिचेका श्याम–श्वेत तस्वीर ।
विष्णु रिजाल
जयशंकर भ्रमणकाे तरंग
चार वर्षअघि नेपालको संविधानसभाबाट बनेको संविधान जारी हुनबाट रोक्न प्रधानमन्त्री नरेन्द्र मोदीका दूतका रूपमा आएका एस जयशंकर यसपटक विदेशमन्त्रीको हैसियतमा काठमाडौं उत्रिंदा भारतले ईपीजी प्रतिवेदन बुझ्ने वातावरण बनेको छ।
शेखर खरेल
किन बढ्दैछ ‘असंगठित आक्रोश’ ?
वसन्त महर्जन
नेपाली बौद्ध वज्रयान
नेपालको छुट्टै पहिचान दिने हैसियत राख्ने काठमाडौं उपत्यकामा प्रचलित वज्रयानी बौद्ध धर्मलाई ‘नेपाली बौद्ध धर्म’ का रूपमा प्रचारप्रसार गर्न ढिला भइसकेको छ।
हिमालखबर
जङ्गबहादुरलाई चिनियाँ बादशाहको जवाफ ‘सैन्य सहयोग चाहिन्न’
प्रधानमन्त्री जङ्गबहादुर कुँवरले सैन्य सहयोग गर्ने भनी पठाएको अर्जीपत्रको जवाफमा चिनियाँ बादशाहले ‘टाढाबाट आउँदा ठूलो दुःख हुने’ भन्दै इन्कार गरिदिए।
केदार शर्मा
स्वादको कुरा नेपालीमै
हामीसित खानेकुरा चाहिं अनेकथरी छन्, तर तिनको स्वाद र गुण बुझाउने शब्द छैनन् भन्नु स्वयंमा लाजमर्दो अवस्था हो।
विष्णु रिजाल
चीनलाई झस्काएकाे हङकङ आन्दाेलन
केदार शर्मा
एउटा यस्तो भोजनालय. . .
गणेश आचार्य
स्टार्टअप अर्थात् समृद्धिको ‘सेल्फ–स्टार्ट’
राज्यको प्रोत्साहन, लगानी र सेवाग्राहीको थोरै मात्र साथ पाउने हो भने पनि ‘स्टार्टअप’ ले अर्थतन्त्रमा ‘किक–स्टार्ट’ हैन ‘सेल्फ–स्टार्ट’ कै क्षमता राख्छ।
वसन्त महर्जन
गाइजात्राः नेवारको मौलिक पर्व
गाईजात्राको शुरूआतबारे कान्तिपुरका राजा प्रताप मल्लसँग जोडेर अर्थ्याउने गरिए पनि यसको झलक लिच्छविकालमा समेत पाइन्छ।
हिमालखबर
स्थानीय सरकारः अँध्यारो मात्र छैन
स्थानीय सरकारहरूले गरिरहेका कामबाट तत्काल परिणाम नदेखिए पनि दिगो विकासको आधार तयार पार्न र संघीय प्रणाली मजबूत बनाउन पाँच वर्षमा उल्लेख्य फेरबदल ल्याउनेछन्।
लेखनाथ पौड्याल
कश्मीर: नेपालमा हिन्दुत्वकाे सम्भावित बाछिटा (भिडियाे सहित)
जम्मु–कश्मीर र सिक्किमसँग नेपाललाई दाँज्नु अल्पज्ञान मात्र हो। तर जुन हिन्दुत्वको दर्शनमा आधारित भएर कश्मीरको निर्णय भएको छ, त्यो विचारले नेपाल पनि प्रभावित नरहला भन्न सकिन्न।
शेखर खरेल
याेगेश भट्टराईलाई दुर्लभ अवसर
प्रधानमन्त्रीको बाध्यात्मक छनोटमा मन्त्री बनेका योगेश भट्टराई समक्ष भोलिका लागि पनि आफ्नो राजनीतिक सान्दर्भिकता पुष्टि गर्ने दुर्लभ अवसर प्राप्त भएको छ।
विष्णु रिजाल
कश्मीर घटना, नेपाललाई पाठ
नेपालको नयाँ संविधान निर्माणको क्रममा आत्मनिर्णयको विशेष अधिकार जस्ता चर्का माग उठाइएको परिदृश्यले कश्मीर घटनाबाट हामीलाई मिल्ने पाठ हो– देशभित्र कुनै भूगोल विशेष हुँदैन।
रघु पन्त
संसदमा ‘उल्टो गङ्गा’
छोरीको विवाहको उमेर २० वर्षबाट घटाउनुपर्ने हाम्रा सांसदको माग अस्वाभाविक र अनुचित मात्र होइन, पश्चगामी पनि हो।
हिमालखबर
के लिम्बू काशीगोत्रे नै हुन् त ?
मुन्धुममा काशी गाेत्रे भनिएकाे लिम्बू भारतकाे काशी नभई चीनकाे काशीबाट नेपाल पसेकाे दाबी तथ्यकाे नजिक देखिन्छ ।
Previous
22
23
24
25
26
Next
समाचार
हिमालखबर
प्यालेस्टाइनी नागरिकप्रति एक्यबद्धता जनाउँदै काठमाडौंमा विमर्श
इजरायलको आक्रमण खेपिरहेका प्यालेस्टाइनी नागरिकप्रति एक्यबद्धता जनाउँदै काठमाडौंमा विमर्श गरिएको छ।
हिमालखबर
२५ लाख राशिको बारबरा पत्रकारिता पुरस्कार प्रदान
बारबरा फाउन्डेशन खोज पत्रकारिता पुरस्कार हिमालखबरकर्मी रमेशकुमार न्यौपाने सहित चार पत्रकारले पाएका छन्।
हिमालखबर
डा. गोविन्द केसीद्वारा सत्याग्रह स्थगित
शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीले सत्याग्रह स्थगन गरेका छन्।
टिप्पणी
धूवाँको पर्दा
यो आगलागीलाई सामान्य रूपमा लिनु र बर्सेनि हुने घटनाकै स्तरमा राख्नु भनेको बालुवामा टाउको लुकाउनु सरह हो। यस वर्ष दशककै सबैभन्दा धेरै डढेलो लागिरहेको छ, तर यसको संकट र गम्भीरता नबुझ्नु डरलाग्दो असफलता हो।
सुन तस्करी : बयान च्यातिएको कि च्यात्न लगाइएको?
सीआईबीमा गराइसकिएको बयान च्यातेर अभियुक्त भगाउनु एक-दुई प्रहरी अधिकृतको वशको कुरा नभएकाले सुन तस्करी प्रकरणमा राज्य हाँक्नेहरूकै हात रहेको प्रस्टै छ।
डा. शरद वन्तको घरजग्गा ‘कब्जा’ प्रकरणमा गृहमन्त्री किन मौन?
घरमा बलमिच्याइँपूर्वक बसेकाहरूको प्रतिकूल अदालतको निर्णय आइसक्दा पनि उनीहरूलाई हटाएर घरजग्गा फिर्ता गराउन गृहमन्त्रीलाई केले रोकिरहेको छ?
उद्यम
रामग्राममा हुन्डाईका मोटर एसेम्बल
परासीको रामग्राममा हुन्डाईका मोटर एसेम्बल हुन थालेका छन्।
सिप्रदी र नबिल ब्यांकबीच टियागो ईभीका लागि सहज कर्जामा सहकार्य
नबिल ब्यांंक र टाटा गाडीको आधिकारिक विक्रेता सिप्रदीबीच ऋण उपलब्ध गराउने समझदारीपत्रमा हस्ताक्षर भएको छ।
एनसेल र महिला उद्यमीबीच सहकार्य
एनसेल र महिला उद्यमी महासंघ नेपालले देशव्यापी रूपमा महिला उद्यमीको क्षमता अभिवृद्धिका लागि सहकार्य शुरू गरेको छ।
पडकास्ट
Himal Khabarpatrika
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.