HimalKhabar.com :: A Complete Nepali Political News Portal
जूम एपमा अनधिकृत हर्कत: प्रविधिको दोष कि मान्छेको ? जूम बैठकमा अनधिकृत क्रियाकलाप हुनुमा एपलाई नै दोषी ठान्ने गरिएको छ। तर, यस्तो बैठकमा जो पायो त्यही छिरेर अश्लील क्रियाकलाप गर्‍यो भन्नु घरको ढोका खुलै छाडेर चोर छिर्‍यो भनी रोइकराइ गर्नु जस्तै हो।