HimalKhabar.com :: A Complete Nepali Political News Portal
प्रविधिले फेरेका चाडपर्व
प्रविधिले फेरेका चाडपर्व संस्कृति छोड्दै प्रविधि अँगाल्ने वा प्रविधि छोड्दै संस्कृति अँगाल्ने दुवैखाले प्रवृत्ति हानिकारक हुन्छ । हामीले प्रविधिको सदुपयोग, दुरुपयोग वा अति–उपयोगमा भिन्नता देख्न सक्नुपर्छ । तब प्रविधि र संस्कृति सँगसँगै अगाडि बढ्न सक्छन् ।