समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
नेपाल एअरलाइन्सको जीडीएस पद्धतिमा गडबढी, बयान लिँदै अख्तियार
‘वेस्टर्न लेन’ मा शोकको सुषुप्त रूपान्तरण
सुदूरपश्चिमलाई दुई रनले हराउँदै एपीएफले जित्यो मेयर कप
मकवानपुरमा कार दुर्घटना, दुई जनाको मृत्यु
‘सहकारी ठगीको संसदीय छानबिन गर्न प्रधानमन्त्री सकारात्मक’
मेयर कपको उपाधिका लागि एपीएफ र सुदूरपश्चिमको प्रतिस्पर्धा
व्यापारी पोसेर बरबाद बनाइएको बालमन्दिर
डिजिटल मिडिया सम्झाउने टेलिभिजन विश्लेषण
बचतकर्ताकाे रकम ब्यांकमै असुरक्षित
बलात्कारमा १८ वर्ष कैद ठेकिएका सुशील चटौतलाई उच्च अदालतबाट उन्मुक्ति
टिप्पणी
हिमालखबर
कश्मीरको भारतीयकरण कि भारतको कश्मीरीकरण ?
भाजपा कश्मीरको भारतीयकरण गर्छु भन्दैछ। तर शायद हामी भारतको कश्मीरीकरण देख्नेछौं।प्रताप भानु मेहताको विचारोत्तेजक लेख ।
भैरव रिसाल
नर्कटकाे जराे विना नबल्ने चुलाे
५/६ दशक अघिसम्म काठमाडौं खाल्डोको काँठ क्षेत्रको जीवनशैली र अर्थतन्त्र कस्तो हुँदो हो ! थाहा नहुने जिज्ञासुलाई कौतुकमय लाग्दो हो, भोगेर आउनेलाई भने दुःखको पहाड नै थियो । काँठको दिनचर्या व्यस्त हुने । गृहिणीहरूलाई त झनै चटारो !
वसन्त महर्जन
बुद्धः बुझ्नु छैन, बुझाउनै हतार
गौतम बुद्ध जन्मभूमिको बासिन्दाका हैसियतले हाम्रो कर्तव्य ‘बुद्ध नेपालमा जन्मिएका थिए’ भन्ने तथ्यलाई बारम्बार दोहोर्याउनु होइन, बुद्ध शिक्षा बुझ्नु र बुझाउनु हो।
हिमालखबर
कतै गृहमन्त्रालयबाटै प्रहरीको मानमर्दन भइरहेको त होइन ?
अर्धसैनिक बल सशस्त्र प्रहरीलाई नेपाल प्रहरीको भूमिका खुम्च्याउने गरी जिम्मेवारी दिइए त्यसको असर आन्तरिक सुरक्षा व्यवस्थामा मात्र सीमित रहने छैन ।
रघु पन्त
पुष्पलाल, जसले २०३३ सालमै गणतन्त्र आउने ठोकुवा गरेका थिए!
लोकतान्त्रिक मूल्य र देशभक्तिका पक्षपाती पुष्पलालले नेपालमा राजतन्त्रको उत्पत्ति र विकासका विभिन्न कारणको विश्लेषण गर्दै राजतन्त्र अन्त्य भएर गणतन्त्र स्थापना हुने ठोकुवा २०३३ सालमै गरेका थिए।
शेखर खरेल
'रअ' काे राजनीति र नेपाल–भारत सम्बन्ध
नेपालमा नयाँ संविधान जारी भएपछि उत्पन्न परिस्थितिबाट सिर्जित तिक्तताका कारण बिग्रेको नेपाल–भारत सम्बन्धलाई उँचाइमा पुर्याउने दायित्व हिजो सरकारको नेतृत्व गरेकै पात्रहरूको काँधमा आएको छ।
विष्णु रिजाल
एउटा भराेसाकाे सत्ता–परीक्षा
पार्टी संगठनमा आफ्नो कुशलता साबित गरेका योगेश भट्टराईको सिंहदरबार–यात्रा उनको ‘विद्रोही’ व्यक्तित्वको निरन्तरता र चुस्त शैलीको परीक्षा हुनेछ।
हिमालखबर
वागमतीको तीन दशक र तीन तस्वीर
गणेश आचार्य
के हो फेसबूकको मुद्रा ‘लिब्रा’ ?
प्रयोगकर्तामा ‘लिब्रा’ प्रतिको अविश्वास एकातिर छ, तर वित्तीय संस्थाको रूपमा समेत अग्रणी बन्ने फेसबूकको योजना सफल भए विश्वभर पैसा पठाउने र पाउने प्रक्रियामा ‘क्रान्ति’ नै आउनेछ।
केदार शर्मा
के लोक भनेकै ‘लोकल’ हो ?
संघीय संरचनाका हाम्रा स्थानीय सरकारले गर्ने भनेकै आफ्नो गर्विलो पहिचान जोगाउँदै विकासपथमा लम्कनु हो। त्यसका लागि ‘लोक–परिकारका मेनु’ छुटाउनै नहुने कार्यसूची हो।
वसन्त महर्जन
रहस्यमय बुद्धमूर्ति तोडफोड
बुद्धको मूर्ति भत्काइएको घटना पक्कै पनि बौद्ध धर्म विरोधी कार्य हो, तर यही विषयमा बौद्ध समुदायलाई उचाल्दै वैमनस्य फैलाएर फाइदा लिने समूह सक्रिय हुनेतर्फ सजग हुनुपर्छ।
कमल मादेन
मान्छे कहिले नेपाल पस्यो ?
होमो सेपियन्स खाडी मुलुक नजिकका समुद्री किनारै किनार हुँदै करीब ६०–७० हजार वर्ष पहिले अहिलेको पाकिस्तानबाट भारत आइपुगेको बताइन्छ । मानवशास्त्रीका अनुसार, भारत आइपुगेको त्यही मानव झुण्ड त्यसको हजारौं वर्षपछि सुदूरपश्चिम नेपालको हिमाली क्षेत्र आइपुगेको हुनुपर्छ ।
रघु पन्त
बीपीलाई कसरी बुझ्ने ?
२०३६ सालको जनमत संग्रहमा सबै बहुदलवादीको साझा नेता बन्न स्वीकार गरेको भए सम्भवतः बीपी कोइरालाको राजनीतिक उत्तरार्ध दुःखान्त हुने थिएन।
वसन्त महर्जन
कीर्तिपुरको त्यो छ्याकटे ढुंगा
वर्तमान नेपालको नक्शा कोर्ने एउटा कडी गोरखा राज्यले कीर्तिपुरमा गरेको आक्रमणलाई उछालिरहनु औचित्यहीन काम हो।
डा. तीर्थबहादुर श्रेष्ठ
शिवपुरीलाई शान्त रहन दिऊँ
पानी, पक्षी, पुतली र पुष्पधनको बेवास्ता गर्दै पर्यटनको बहानामा शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा गरिने जुनसुकै कुकाम ‘आफ्नै खुट्टामा बन्चरो ताक्नु’ सिवाय केही हुने छैन।
अजय दीक्षित
प्राविधिक घमण्डको चेपुवामा जलचक्र
तटबन्ध र अन्य संरचनाले नदीकोे प्राकृतिक बहावलाई नियन्त्रण गर्न खोज्दा विपत् झन्–झन् बढ्दै गएको छ।
डा. अरुणा उप्रेती
उनको खोले, मेरो सुप
हिजोआज मेरा पाहुनाहरूले पनि कोदो, फापरको रोटी, सूप खुशी हुँदै खान्छन् । फोटो खिचेर फेसबूकमा राख्छन् । ढिलो भए पनि जनमानसमा रैथाने खानाबारे चेतना बढ्न थालेको छ ।
शेखर खरेल
कुबेलाको भेनेजुएला चासाे
कूटनीतिक र आर्थिक दृष्टिले खासै महत्व नरहेको भेनेजुएलाप्रति नेपाली शासकको सदाशयता आवेगपूर्ण कूटनीतिको नमूना हो ।
कमल मादेन
वनस्पतिको चिनारी
मानिसको जस्तै वनस्पतिका पनि आफ्नै परिवार, प्रजाति, उपप्रजाति हुन्छन्। तर, तिनलाई चिन्न निकै कठिन छ।
वसन्त महर्जन
ठट्टा होइन ‘खतरा सूची’
विश्व सम्पदा सूचीमा रहेका हाम्रा सम्पदाहरू युनेस्कोको खतराको सूचीमा पर्नबाट जेनतेन जोगिंदै आए पनि मापदण्ड पालना र सुधार कार्यमा खेलाँची गरिरहनु विवेकी काम होइन।
सुबोधराज प्याकुरेल
किन हुँदैन परिवर्तनकाे अनुभूति ?
नियम, कानूनसँगै कर्मचारीतन्त्रको कार्यशैली र चिन्तन आधुनिक व्यवस्थापकीय अवधारणा अनुकूल नहुँदा आम जनताले परिवर्तनको अनुभूति गर्न पाएका छैनन्।
विष्णु रिजाल
नेकपा जगाउने बाटो
त्रिपक्षीय शक्ति संघर्ष प्रष्ट देखिन थालेको नेकपा– पार्टी र सरकार दुवैलाई गति दिन अत्यावश्यक शक्ति सन्तुलनको अभ्यास पर्खिरहेको छ।
विष्णु रिजाल
विदेश नीति बदल्ने बेला
राजनीतिक स्थिरताबाट सकारात्मक प्रभाव देखिन थालेको मुलुकको विदेश सम्बन्धलाई गतिशील र प्रभावकारी बनाउन उपयुक्त विदेश नीतिमा टेक्ने उचित समय अहिले नै हो।
वसन्त महर्जन
गुठी प्रथाः लिच्छविकालभन्दा पुरानो
लिच्छवि शासनकालमा नेपालमा गुठी प्रथा चलेको चर्चा गरिए पनि उनीहरूको उद्गमस्थल भारतको इतिहासमै यसबारे उल्लेख भएको भेटिंदैन।
शेखर खरेल
रूप मात्रै फेरिएको एसईई
अंकलाई प्राथमिकता दिने परीक्षा प्रणाली परिवर्तन गरेर माध्यमिक शिक्षा परीक्षा (एसईई) मा अक्षरांकन पद्धति लागू गरिए पनि शिक्षाप्रतिको आम सोचाइ र व्यवहार हिजोकै जस्तो छ।
वसन्त महर्जन
इतिहास हाेइन मिथक
तथ्यमा आधारित नहुने जनश्रुतिका कुरा र मिथकलाई इतिहासका रूपमा लिएर आफ्नो गौरव र पहिचान बनाउनेतर्फ लाग्नु घातक हो।
किरण चापागाईं
चीनको गहिरिंदो सैन्य कूटनीति
आफ्नो आर्थिक विकास र परराष्ट्र नीतिका लक्ष्य प्राप्त गर्न चीनले नेपाल सहित अन्य देशमा सैन्य कूटनीतिलाई प्रगाढ बनाउँदै लगेको छ।
गणेश आचार्य
क्लिन फिड : सबैलाई फाइदा
विदेशी टेलिभिजन च्यानल विज्ञापन रहित प्रसारण गर्नुपर्ने कानूनले दर्शकको अधिकार सुरक्षित गर्दै नेपाली विज्ञापन बजार वृद्धिमा समेत टेवा पुर्याउनेछ।
वसन्त महर्जन
राउटे हेर्न संग्रहालय !
समयको बहावसँगै परिवर्तन हुने प्राकृतिक नियम विपरीत संस्कृतिलाई यथास्थानमा राख्न जोड दिइनु विकासको धार विपरीत कदम हो।
विष्णु रिजाल
मन्त्रिपरिषद्को (अ) प्रभावकारिता
सरकार संचालनका लागि सर्वाधिकार प्रयोग गरिरहेका प्रधानमन्त्री ओलीले बुझ्नुपर्छ, एकोहोरो हिंडाइबाट आत्ममुग्ध हुन सकिएला तर, मुलुकलाई समृद्धितर्फ लैजाने अभूतपूर्व अवसर गुम्छ।
Previous
23
24
25
26
27
Next
समाचार
हिमालखबर
सुदूरपश्चिमलाई दुई रनले हराउँदै एपीएफले जित्यो मेयर कप
सशस्त्र प्रहरीको एपीएफ क्लबले ललितपुर मेयर कप महिला टी-२० प्रतियोगिताको उपाधि जितेको छ।
हिमालखबर
मकवानपुरमा कार दुर्घटना, दुई जनाको मृत्यु
मकवानपुरको बकैया गाउँपालिका-१२ चौतारास्थित कान्ति लोकपथमा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
हिमालखबर
‘सहकारी ठगीको संसदीय छानबिन गर्न प्रधानमन्त्री सकारात्मक’
सहकारी ठगी प्रकरणको संसदीय छानबिन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल सकारात्मक रहेको नेपाली कांग्रेसका नेताहरूले बताएका छन्।
टिप्पणी
धूवाँको पर्दा
यो आगलागीलाई सामान्य रूपमा लिनु र बर्सेनि हुने घटनाकै स्तरमा राख्नु भनेको बालुवामा टाउको लुकाउनु सरह हो। यस वर्ष दशककै सबैभन्दा धेरै डढेलो लागिरहेको छ, तर यसको संकट र गम्भीरता नबुझ्नु डरलाग्दो असफलता हो।
सुन तस्करी : बयान च्यातिएको कि च्यात्न लगाइएको?
सीआईबीमा गराइसकिएको बयान च्यातेर अभियुक्त भगाउनु एक-दुई प्रहरी अधिकृतको वशको कुरा नभएकाले सुन तस्करी प्रकरणमा राज्य हाँक्नेहरूकै हात रहेको प्रस्टै छ।
डा. शरद वन्तको घरजग्गा ‘कब्जा’ प्रकरणमा गृहमन्त्री किन मौन?
घरमा बलमिच्याइँपूर्वक बसेकाहरूको प्रतिकूल अदालतको निर्णय आइसक्दा पनि उनीहरूलाई हटाएर घरजग्गा फिर्ता गराउन गृहमन्त्रीलाई केले रोकिरहेको छ?
उद्यम
रामग्राममा हुन्डाईका मोटर एसेम्बल
परासीको रामग्राममा हुन्डाईका मोटर एसेम्बल हुन थालेका छन्।
सिप्रदी र नबिल ब्यांकबीच टियागो ईभीका लागि सहज कर्जामा सहकार्य
नबिल ब्यांंक र टाटा गाडीको आधिकारिक विक्रेता सिप्रदीबीच ऋण उपलब्ध गराउने समझदारीपत्रमा हस्ताक्षर भएको छ।
एनसेल र महिला उद्यमीबीच सहकार्य
एनसेल र महिला उद्यमी महासंघ नेपालले देशव्यापी रूपमा महिला उद्यमीको क्षमता अभिवृद्धिका लागि सहकार्य शुरू गरेको छ।
पडकास्ट
Himal Khabarpatrika
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.