HimalKhabar.com :: A Complete Nepali Political News Portal
हामीबीच मगमगाइरहेका सुवास
हामीबीच मगमगाइरहेका सुवास परस्पर विरोधी धारणाहरू सुन्दै, सम्झाउँदै र समन्वय गर्दै सहमतिमा ल्याउने काममा सुवास नेम्वाङको शान्त, संयमित, सबैका कुरा सुन्ने तर सही कुरामा अडेर आफ्नो मान्यता नछोड्ने स्वभाव र चरित्रले निर्णायक भूमिका खेलेको थियो।
नसुध्रिएको मनोवृत्ति
नसुध्रिएको मनोवृत्ति कर्मचारी र राजनीतिकर्मीले आफूलाई ‘राष्ट्रसेवक’ भन्दा शासक ठानेर जनतालाई कज्याउने राजा र राणाकालीन मनोवृत्ति लोकतन्त्रमा पनि त्याग्न सकेनन्।