HimalKhabar.com :: A Complete Nepali Political News Portal
विद्रोही पक्षलाई मात्रै जोगाउने गरी विधेयक ल्याइयाे यस विधेयकका कतिपय बुँदा जस्ताको तस्तै पास भएमा विद्रोही पक्षलाई मात्र जोगाउने, उनीहरूका आपराधिक क्रियाकलाप र जघन्य अपराधलाई लुकाउने तर अन्य पक्षलाई प्रभावित गर्न सक्ने आधार खडा गर्छ।
स्वामी अग्निवेशः एक विद्रोही संन्यासी सांसारिक जीवनबाट अलग हुन संन्यासी भए पनि स्वामी अग्निवेश आजीवन समाजका द्वन्द्वहरूसँग लडे । कमजोर, अपहेलित, दलित, शोषित, पीडितका कट्टर पक्षपाती बने र हिन्दू धर्मान्धहरू विरुद्ध इस्पात झैं उभिए।