HimalKhabar.com :: A Complete Nepali Political News Portal
कोरोना भाइरसः अरूबाट के सिक्ने ?
कोरोना भाइरसः अरूबाट के सिक्ने ? विश्वसामु अहिले जीवन, मृत्यु र अर्थतन्त्रबीचमा के छान्ने भन्ने तितो यथार्थ मात्र छ । एकताबद्ध विश्व र सामूहिक अठोटले मात्र अहिलेको महामारीबाट पार पाउन सम्भव हुन्छ । तर दुर्भाग्यवश, कोरोना भाईरस विरुद्धको युद्धमा विश्व एक ठाउँमा उभिन सकेको छैन ।