HimalKhabar.com :: A Complete Nepali Political News Portal
गुराँसमा गडबडी कमजोर अध्ययन नतीजालाई आधार बनाइँदा गुराँसका प्रजातिहरूबारे नेपालका पुस्तकमा भ्रामक विवरण लेखिन पुगेको छ।
बीपीको पर्चा लेखनबाट जन्मिएका लेखक कृष्णविक्रम भारत प्रवासनमा रहेको वेला बीपी कोइरालाले पर्चा लेख्न सिकाएसँगै लेखनतिर लागेका कृष्णविक्रम नेम्वाङ यतिवेला भने एशियाकै प्राचीन इतिहासमा डुबेका छन्।