किन चाहिन्छ वनस्पतिको चित्र?
सुन्दा आश्चर्य लाग्नसक्छ। तस्वीरभन्दा चित्रबाटै वनस्पतिको पहिचान प्रष्टसँग गर्न सकिन्छ, वैज्ञानिक अनुसन्धानमा पनि चित्रलाई नै बढी महत्त्व दिइन्छ। तर, हामीकहाँ वनस्पतिका चित्र बनाउनेहरू नै दुर्लभ छन्।
हाम्रा जङ्गली पक्षी
नेपालमा अहिलेसम्म घरपालुवा बाहेक करीब ८९० प्रजातिका पक्षी पाइएका छन् । ती मध्ये ४२३ प्रजातिले मात्रै नेपालमा बच्चा कोरलेको इतिहास छ।