HimalKhabar.com :: A Complete Nepali Political News Portal
सीपीसीको १०० वर्ष : सङ्घर्षदेखि समृद्धिसम्म
सीपीसीको १०० वर्ष : सङ्घर्षदेखि समृद्धिसम्म कम्युनिष्टहरू सङ्घर्ष मात्रै गर्न जान्दछन् भन्ने सङ्कथनलाई समृद्धिको सफलता मार्फत जवाफ दिएको चीन आज कसैले नचाहे पनि विश्व शक्ति सन्तुलनको एक अपरिहार्य शक्ति बनेको छ।
कोरोना संकटपछि कसरी महाशक्ति राष्ट्र बन्दैछ चीन ?
कोरोना संकटपछि कसरी महाशक्ति राष्ट्र बन्दैछ चीन ? विश्वलाई नै थिलथिलो पारेको कोरोना महामारीले नयाँ ‘वर्ल्ड अर्डर’ तय गर्दै चीनलाई महाशक्ति राष्ट्र बन्ने स्थितिमा मात्र पुर्‍याउँदै छैन, उसको सफलताले शासन प्रणालीका स्वरूप र प्रभावकारिताका बारेमा पनि नयाँ बहस शुरू गरेको छ।