HimalKhabar.com :: A Complete Nepali Political News Portal
सरकारको अवतरण
सरकारको अवतरण जनअपेक्षा अनुसार प्रभावकारी काम र पार्टी पंक्तिको मनोभावलाई सम्बोधन गर्न नसक्दा नेकपा नेतृत्वको सरकारको ओरालो यात्रा थामिन सकेको छैन।
कम्युनिष्ट एकता: असफल हुने छूट छैन
कम्युनिष्ट एकता: असफल हुने छूट छैन प्रमुख दुई कम्युनिष्ट पार्टीबीचको एकताले मुलुक तरंगित भएको घटना विश्व समुदायले पनि उत्सुकताका साथ हेरिरहेको छ। यसलाई राष्ट्र हितमा कति प्रयोग गर्न सकिन्छ भन्ने कुरामा नेपालमा कम्युनिष्टहरूको भविष्य निर्भर छ।