HimalKhabar.com :: A Complete Nepali Political News Portal
हिन्दुस्तानमा हिन्दू राज्यको रिहर्सल
हिन्दुस्तानमा हिन्दू राज्यको रिहर्सल राज्यस्तरबाटै हरेक विषयलाई हिन्दुत्वको अवधारणाबाट हेर्ने र नागरिकलाई हिन्दू र मुस्लिमका आधारमा व्यवहार भइरहँदा भारतमा भय र अनिश्चयको बादल मडारिएको छ।