HimalKhabar.com :: A Complete Nepali Political News Portal
पाँचपोखरी: प्रगतिका ५ सूत्र नबिथोलिएको ठाउँ छ, काठमाडौं नजिकै, जहाँको स्थानीय रहनसहन र पहाड हिंडाइ चढाइले बोलाइरहेछ ।
बाइरोडको बाटोमा. . . बुवा कमलमणि दीक्षितको पुस्ताले सम्झने ­बाल्यकालको बाटो चित्लाङ–कुलेखानी–भीमफेदीको ऐतिहासिक पदमार्ग हो । मेरो पुस्ताको बाल्यकालको सम्झने भनेको ‘बाइरोडको बाटो’, अर्थात् त्रिभुवन राजपथ ।