HimalKhabar.com :: A Complete Nepali Political News Portal
आधुनिकताको अव्यवस्थाले नाशिँदै शहरको सुन्दरता आधुनिकताकाे अव्यवस्थाले कलात्मकता र शहरी सौन्दर्य मात्रै नाशिँदै छैन, विश्व सम्पदामा सूचीकृत पुरातात्त्विक र सांस्कृतिक महत्त्व‍का संरचना भएका काठमाडौं, भक्तपुर र ललितपुरजस्ता शहर पनि कुरूप बन्दै गएका छन्।
घरैमा बस्नुस्, इतिहास रङ्गाउनुस् ! (१७ ऐतिहासिक तस्वीरसहित) बन्दाबन्दीमा घरैमा बसेर गर्न सकिने सजिलो काम - पुराना एल्बम् पल्टाउने, छानिछानी तस्वीरहरुमा डिजिटल रङ्ग भर्ने अनि विगतलाई वर्तमानसँग जोड्ने।