सुन्ने 'बीबीसी', पढ्ने 'न्यूयोर्क टाइम्स्'
कथं हाम्रो घरमा बीबीसी सुनिन छोड्यो, न्यूयोर्क टाइम्स् पढ्न पाइने अवस्था रहेन भने देश बन्द समाजतर्फ उन्मुख भएको बुझ्नुपर्छ ।
‘मञ्जु गुरुङ’ को बयान
माओवादी बाल लडाकूले झण्डै एक दशकअघि राष्ट्रसंघको सुरक्षा परिषदमा दिएको बयान संसारले सुन्यो । तर, नेपाल आजै पनि नसुने जस्तो गरिरहेको छ।