हरित उपत्यका महात्म्य
सिमेन्ट संरचना र कंक्रिट सोचले उपत्यकाको हरियाली त मासिसक्यौं तर शहरभित्र र वरिपरिका बचेका जङ्गलहरूलाई संरक्षण गर्ने हो भने आज पनि हराभराको सपना साकार पार्न सक्छौं ।
वनमारा खान्छ गैडा (भिडियाेसहित)
गैंडा (चित्तल र अन्य प्रजातिका हरिण) ले मिक्रान्था खानुको सड्ढेत के हो त ? पहिलो त गैंडाले यो झार खानु नै अप्राकृतिक हो, किनकि यो उसको उत्पत्तिसँग सम्बन्धित आहार होइन ।