HimalKhabar.com :: A Complete Nepali Political News Portal
दश हजारभन्दा बढी विद्यार्थीलाई ४२ जना शिक्षकको भर, शिक्षण सिकाइ क्रियाकलाप प्रभावित सर्लाहीको एउटा स्थानीय तहमा विद्यार्थीको अनुपातमा शिक्षक संख्या अत्यन्त न्युन हुँदा शिक्षण सिकाइ क्रियाकलापमा गम्भीर प्रभाव परेको पाइएको छ। रामनगर गाउँपालिकामा विद्यालय तहमा अध्ययन गर्ने विद्यार्थीको संख्या दश हजारभन्दा बढी रहेको भए पनि ४२ शिक्षक मात्र रहेको शिक्षा शाखा संयोजक रामपवित्र साहले जानकारी गराएका छन्। 
रौतहटमा १६ वर्षीया किशोरीको हत्या, उखु बारीमा भेटियो शव रौतहटमा एक किशोरीको हत्या गरेको अवस्थामा शव फेला परेको छ। रौतहटको वृन्दावन नगरपालिका ४ की एक बालिकाको घाँटी थिचेर हत्या गरेको अवस्थामा किशोरीको शव फेला परेको प्रहरीले जनाएको छ।