HimalKhabar.com :: A Complete Nepali Political News Portal
स्रोत नखुलेको ८ लाख रूपैयाँसहित रौतहटमा एक जना पक्राउ
स्रोत नखुलेको ८ लाख रूपैयाँसहित रौतहटमा एक जना पक्राउ स्रोत नखुलेको ८ लाख रूपैयाँसहित रौतहटमा एक १७ वर्षीय किशोर पक्राउ परेका छन्। भारतबाट नेपाल रकम भित्र्याएको आरोपमा बाराका एक किशोरलाई रौतहट प्रहरीले पक्राउ गरेको हो।  
सूर्य उपासना मात्र होइन छठ
सूर्य उपासना मात्र होइन छठ कात्तिक शुक्ल षष्ठीका दिन नेपालको तराई तथा भारतका विहार र उत्तरप्रदेशमा मनाइने पर्व हो छठ। यो पछिल्लो दुई दशकमा अन्य मुलुकका हिन्दू धर्मावलम्बीमाझ पनि विस्तारित हुँदै गएको छ।