HimalKhabar.com :: A Complete Nepali Political News Portal
रौतहटमा भदौ मसान्तसम्म निषेधाज्ञा थप रौतहटमा भदौ मसान्तसम्म निषेधाज्ञा लम्ब्याइएको छ। गत २४ साउनदेखि निरन्तर जारी निषेधाज्ञालाई खुकुलो बनाउँदै भदौ मसान्तसम्म पुर्‍याइएको हो।