HimalKhabar.com :: A Complete Nepali Political News Portal
हेलमेटमा लुकाएर भारतबाट ल्याइँदै गरेको रु.१० लाख बरामद रौतहटस्थित नेपाल–भारत सीमा क्षेत्रबाट प्रहरीले स्रोत नखुलेको रु.१० लाखसहित एक जनालाई पक्राउ गरेको छ। बाराको सिम्रौनगढ नगरपालिका–७ का २० वर्षीय दीपक पटेलको हेलमेटबाट प्रहरीले उक्त रकम बरामद गरेको हो।
रौतहटको ७० वर्ष पुरानो विद्यालयमा दुई नगरपालिकाको दाबी स्थानीय तह गठन भएदेखि नै रौतहटका दुई पालिकाले सात दशक पुरानो एक विद्यालयलाई आफ्नो भनी दाबी गर्दै शुरु भएको विवाद अझै सुल्झिएको छैन। मध्य रौतहटको सरस्वती माध्यमिक विद्यालयमाथि गरुडा नगरपालिका र गढीमाई नगरपालिकाले दाबी गर्दै आएका छन्।