HimalKhabar.com :: A Complete Nepali Political News Portal
मुन्धुमी महिला स्वतन्त्रता पुरुषसत्ताले आज पनि महिलाको शरीर र यौनिकतालाई अधीनमा राख्दै वस्तूकरण गरिरहेको देख्दै/भोग्दै आउँदा आदिवासी समुदायको परम्परागत दर्शन मुन्धुममा रहेको लैङ्गिक उदारताले विस्मित तुल्याउँछ।
नाल्मा गाउँको बेग्लै रामायण लमजुङ, नाल्मा गाउँका आइतमान बिकले गाएर सुनाएको रामायणको कथाका कतिपय पात्र र चरित्र वाल्मीकि रामायणसँग पटक्कै मेल खाँदैनन्। वानर सेना, मन्थराको उपस्थिती नभएको बरु शिवजी भेटिएको रामायणको रचना किन र कसरी सम्भव भयो त?