HimalKhabar.com :: A Complete Nepali Political News Portal
जलवायु परिवर्तनविरुद्ध युवा महिलाको नेतृत्व जलवायु परिवर्तनको जोखिमबारे जानकार नयाँ पुस्ताका केही महिला नेपालमा जलवायु परिवर्तनसम्बन्धी चेतना जगाउन सक्रिय छन् ।
अविश्वसनीय, अविस्मरणीय बडिमालिका

मानव बस्तीबाट धेरै टाढा ४,२०० मिटर उँचाइमा अवस्थित बडिमालिका मन्दिरमा पुगेकाहरु त्यहाँको प्राकृतिक सुन्दरताबाट आल्हादित हुन्छन्।