HimalKhabar.com :: A Complete Nepali Political News Portal
‘एन्टी जेम्स बन्ड’ 
‘एन्टी जेम्स बन्ड’  झूट र विरोधाभाषलाई लेखनको मूल विषय बनाएका जोन ल क्यारेले जीवनमा थोरै मात्रै अन्तर्वार्ता दिए । आजीवन साहित्यिक पुरस्कार लिन अस्वीकार गरे । उनी पुरस्कारबाट होइन पाठकबाट लेखकको गुणस्तर थाहा पाउनुपर्ने विचार राख्थे ।  
पहिचानका प्रमाण
पहिचानका प्रमाण धन्न, मन गुरूङ जस्ता चित्रकार छन्, जसले कलाका माध्यमबाट हामीले गुमाउँदै, भुल्दै गइरहेका हाम्रो पहिचान / संस्कृतिको जगेर्नामा मन दिएका छन् ।