HimalKhabar.com :: A Complete Nepali Political News Portal
वैदेशिक सहायता : हल्ला र छलकपटभित्रको वास्तविकता वैदेशिक सहायताले नेपालको विकासमा योगदान दिएको छैन। यति हुँदाहुँदै पनि नेपाल वैदेशिक सहायताले गर्ने हल्ला, छलकपट र ढाँटमा सगौरव रमाइरहेको छ।