समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
जसले अडानी विरुद्धको लडाइँ जिते
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिंदै
पात–सौन्दर्य बोगनविलिया
२५ वर्षदेखि कार्यान्वयन पर्खिरहेको सर्वोच्चको एउटा आदेश
मधेश सरकारबाट बाहिरियो एमाले
लुम्बिनीमा जसपाका दुई सांसदले रोजे नयाँ पार्टी
मधेशका माओवादी मन्त्रीले दिए राजीनामा
मुद्रण केन्द्रमा ४० करोड भ्रष्टाचार, पूर्व कार्यकारी निर्देशक सहित ६ जना विरुद्ध मुद्दा
पर्यटकले ल्याए ६० अर्ब, नेपालीले विदेश लगे एक खर्ब ४३ अर्ब
मूल्यवृद्धि दर निरन्तर घट्दो, खाद्यान्न र तरकारी महंगिंदो
ब्लग
रूपा जोशी
बुहारी पढाउँदाका दुःख (उवेलाका कुरा)
बूढीसासू (सासूको सासू) चन्द्रकुमारी जोशीको उमेरले १०६ वर्ष टेकिसकेको छ। विस्मृतिले च्याप्दै लगे पनि, आफूले देखेका र भोगेका पुराना घटना अड्की अड्की सुनाउनुहुन्छ। यसपालि आफ्नो र बुहारी अंगूरबाबा जोशीको पढाइबारेको सम्झना उहाँकै शब्दमा–
भैरव रिसाल
मनमोहन अधिकारी झुक्किंदा
पञ्चायत शासनको वेला सरकारी स्वामित्वको राससका महाप्रबन्धकलाई मनमोहनजीले निजी सञ्चारमाध्यमका पत्रकार भन्ठानेर पार्टीका गोप्य योजना सुनाएका थिए।
भैरव रिसाल
राणाशासन हल्लाउने ‘हलो क्रान्ति’
कास्की, लमजुङ, गोरखाका गाउँमा ब्राह्मणहरूले गोरु मात्र के जोतेका थिए, राणाशासनको मुटु अर्थात् सिंहदरबार हल्लियो।
रूपा जोशी
जुद्धशमशेर ज्यादतीका ती दिन
बूढीसासू (सासूकी सासू) चन्द्रकुमारी जोशीको उमेरले १०६ वर्ष टेकिसकेको छ। विस्मृतिले च्याप्दै लगे पनि आफूले देखेका र भोगेका पुराना घटना सम्झिएर अड्की–अड्की सुनाउँदा हामीले त्यसवेलाको समाज जान्ने मौका पाएका छौं। यसपटक राणाकालबारेको सम्झना उहाँकै शब्दमा–
शेखर खरेल
प्रधानमन्त्रीको चुँडिएको तुलो
पितातुल्य ओलीको विश्वास जिते पनि बाँस्कोटाको छुद्र व्यवहारले दुवैलाई मन्त्रिपरिषद् र पार्टीका अन्य सदस्यबाट अलग्याउँदै लगेको थियो।
भैरव रिसाल
राणाशासनमा चाकरी नै योग्यता
चाकरीका लागि सिंहदरबारमा पहुँच नभएकाहरू सदर टुँडिखेल पुगेर शासक वर्ग सवार घोडाको पछिपछि दगुर्थे, ज्यान फालेर कुदेपछि मात्रै साँच्चै समस्या परेको पुष्टि हुन्थ्यो।
डा. अरुणा उप्रेती
नाम अंग्रेजी, भोजन नेपाली
अंग्रेजीमा राम्रो मानिएका परिकार नेपालीमा भनिंदा नराम्रो हुने मानसिकताका कारण हामी घरका फर्सी कुहाएर बजारका ‘पम्पकिन नट’ खोज्ने भएका छौं।
कनकमणि दीक्षित
‘टोनी हागन ट्रेल’
सन् १९५० को दशकमा टोनी हागनले बडो जोखिम उठाएर पोखरा र मनाङबीचको नामुन भञ्ज्याङको बाटो हिंडे । आजको पुस्तालाई देश बुझाउन यस्तै बाटाहरू हिंडाऔं ।
हिमालखबर
नौ वर्षकी दुलही
भैरव रिसाल
राजाको मनसाय बुझें
राजा वीरेन्द्रले भक्तपुरमा खानेपानी आयोजनाको उद्घाटन गरेको बारे पत्रकारिताको बुद्घि घोटेर समाचार लेख्दा मलाई पुरस्कार दिनेसम्मको चर्चा भएको थियो।
भैरव रिसाल
राणाकालको प्रशासन
विभिन्न प्रशासनिक संरचना निर्माण र परिमार्जनको चरणमा रहेको राणाकालमा कर्मचारीलाई भैपरी बिदा अन्तर्गत न्वारान, व्रतबन्ध, मलामीदेखि धार्मिक सप्ताहसम्मका लागि बिदा दिइन्थ्यो।
कनकमणि दीक्षित
विमानस्थलका निभेका गुलुबहरू
काठमाडौंको तीनकुनेबाट कोटेश्वर हुँदै भक्तपुर जाँदा बायाँपट्टि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान र अवतरणको ‘थ्रेसहोल्ड’ पर्दछ, अर्थात् धावनमार्ग भन्दा ठीक अगाडिको क्षेत्र ।
हिमालखबर
राजाको भाषणपछि बन्द रेडियो
सधैंजसो तनावमा देखिने सेनानी त्यो बिहान विजयी भावमा देखिन्थे। त्यही भावमा उनको आदेश थियो– हामीले खोल नभनेसम्म रेडियो नखोल्ने।
भैरव रिसाल
राणा शासनमा सडकको झमेला
राणाकालमा शासक वर्गले प्रयोग गर्ने काठमाडौंको पक्की सडकमा छुट्टै काइदा कानून थियो, त्यहाँ सर्वसाधारणले टेक्न समेत पाउँदैनथे।
कनकमणि दीक्षित
प्लास्टिक प्रकोप
प्लास्टिक जथाभावी फाल्दा नेपाललाई ‘फोहोरीको देश’ भनी जनाउँदैन र !
हिमालखबर
नर्भिकका चिकित्सकको 'गम्भीर त्रुटि' प्रति असहमति
१. यही मिति २०७६ माघ १० गते प्रकाशित "नर्भिक अस्पतालको गम्भीर त्रुटि, धन्न बाँचे नारायणकुमार" शीर्षकको रिपोर्टले केही भ्रम पैदा भएकाले रिपोर्टमै आधारित भएर केही प्रष्टीकरण दिने प्रयास गरेको छु :
भैरव रिसाल
९३ वर्षअघिको बजारभाउ
९३ वर्षअघि अर्थात् १९८३ सालमा नेपालमा मिन्ट पातला सुन एक तोलाको २८ रुपैयाँ २५ पैसा पर्थ्याे। चाँदी प्रतितोला ७५ पैसा । अहिले भने गएको २ माघको मूल्य अनुसार छापावाल सुन प्रतितोला रु.७४ हजार ७०० र चाँदी प्रतितोला रु.८८५ पर्छ ।
कनकमणि दीक्षित
नमस्कार कि ‘ह्याण्डशेक’?
विविध संस्कार, पहिचान, भाषा भएको हाम्रो समाजमा अभिवादनका पनि विभिन्न तरिका छन्, तर सर्वस्वीकार्य भने ‘नमस्ते’, ‘नमस्कार’ नै छन् ।
भैरव रिसाल
अप्ठेरो दिनका पत्रकारिता
राष्ट्रिय मेलमिलापको सन्देश बोकेर भारत प्रवासबाट फर्केका बीपी कोइरालाको त्यस सम्बन्धी पर्चा पढ्न नै नपाई राजनीतिक समाचार लेख्नुपर्दा कम्ता फसाद परेको थिएन।
वसन्त महर्जन
उपत्यकाका नेवार र पृथ्वीनारायण शाह
इतिहासलाई सीमित रूपमा बुझ्ने प्रवृत्तिाका कारण पृथ्वीनारायण शाह काठमाडौं उपत्यकाका नेवारहरूका दमनकारीका रूपमा चित्रित भएका छन्।
शेखर खरेल
‘छपाक' : भारतमा महिलाविरुद्ध, नेपालमा नागरिक अधिकारविरुद्ध
आफ्ना नैसर्गिक र मौलिक अधिकार रक्षाका लागि सबै तह र तप्काका नागरिक गोलबद्ध हुनैपर्छ । दीपिका झैं पर्दाका नायक–नायिका परिआउँदाका नायक बन्नु जरूरी छ ।
भैरव रिसाल
नेपाली बिजुलीको विगत
आजभन्दा १०८ वर्षअघि देशमै पहिलो पटक बिजुली बल्दाको उत्साह यस्तो थियो कि खुशियालीमा राणाशासकले काठमाडौंमा जुवा खेल्न २४ घण्टा फुकुवा गरेका थिए।
भैरव रिसाल
८१ का हुन्थे हर्क गुरुङ
ख्यातिप्राप्त भूगोल र योजनाविद् हर्क गुरुङको शुरूआती जागिरे जीवनले यस्तो संयोग जुराएको थियो, उनी र मैले एउटै कार्यकक्षमा ६ महीना पत्रकारिता कर्म गरेका थियौं।
भाेगीराज चाम्लिङ
‘भगवान्’ गणेश: उमेर १५०० वर्ष !
सुन्दा असत्य झैं लागे पनि प्राप्त पुरातात्विक र ऐतिहासिक प्रमाण र लेखोटका आधारमा ‘भगवान् गणेश’ मान्छेभन्दा धेरै कान्छा र भर्खरका देउता पुष्टि हुन्छन्।
भैरव रिसाल
बजेटको समाचार मानहानिको खड्गो
२५ असारमा बजेट पेश हुँदैछ भन्ने समाचारलाई लिएर १० जना रापंसहरूले भने– ‘राष्ट्रिय पञ्चायतको मानहानि भयो।’
भैरव रिसाल
२०१७ सालको अन्तर्य (आर्काइभ)
कहिले प्रजातन्त्र त कहिले अनियन्त्रित थिति कस्ने बहानामा राजसंस्थाले व्यवस्था बदल्न चाहनुको भित्री कुरो राज्यकोषमा हालीमुहाली गर्न नपाएकै भोक थियो।
भैरव रिसाल
हिंडेरै काठमाडौं–बुटवल
अखिल नेपाल विद्यार्थी फेडरेशनको शाखा विस्तार गर्न सीमित खर्चबर्चमा हिंडेका दुई ठिटा पैदल नै बुटवल पुगेका थियौं।
भैरव रिसाल
शाह–राणा वैवाहिक सम्बन्ध
राजसिंहासनमा आफैंले बसाएको गुन सम्झाउँदै श्री ३ जङ्गबहादुरले राजा सुरेन्द्रलाई शाह र राणा खलकबीच बिहेबारी शुरू गर्ने प्रस्ताव राखेका थिए।
भैरव रिसाल
कमारा–कमारी र अमलेखको कथा
बच्चा अर्थात् ‘नयाँ कमारो’ जन्माउने भएकाले हाटबजारमा कमारोको भन्दा कमारीको बढी मोल पर्थ्याे। यसै कारण पूँजीपतिहरू कमारीमाथि बढी मूल्य तिर्न तयार हुन्थे।
भैरव रिसाल
सिंहदरबारका दुई चन्द्रबहादुर
भेषबहादुरले म सचिव भनेपछि चन्द्रबहादुरले उल्टै सातो लिएछन्, “म सबै सचिवलाई चिन्छु, के फाल्तु कुरा गरेको ! टोपी नलगाएको मान्छे पनि सचिव हुन्छ कहीं !”
Previous
8
9
10
11
12
Next
समाचार
हिमालखबर
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिंदै
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की आज विश्वासको मत लिंदै छन्।
वीरेन्द्र रमण
मधेश सरकारबाट बाहिरियो एमाले
नेकपा (एमाले) पनि मधेश प्रदेश सरकारबाट बाहिरिएको छ।
हिमालखबर
मुद्रण केन्द्रमा ४० करोड भ्रष्टाचार, पूर्व कार्यकारी निर्देशक सहित ६ जना विरुद्ध मुद्दा
सुरक्षण मुद्रण केन्द्रमा रु.४० करोडभन्दा बढी भ्रष्टाचार गरेको आरोपमा पूर्व कार्यकारी निर्देशक सहित ६ जना विरुद्ध मुद्दा दर्ता गरिएको छ।
टिप्पणी
धूवाँको पर्दा
यो आगलागीलाई सामान्य रूपमा लिनु र बर्सेनि हुने घटनाकै स्तरमा राख्नु भनेको बालुवामा टाउको लुकाउनु सरह हो। यस वर्ष दशककै सबैभन्दा धेरै डढेलो लागिरहेको छ, तर यसको संकट र गम्भीरता नबुझ्नु डरलाग्दो असफलता हो।
सुन तस्करी : बयान च्यातिएको कि च्यात्न लगाइएको?
सीआईबीमा गराइसकिएको बयान च्यातेर अभियुक्त भगाउनु एक-दुई प्रहरी अधिकृतको वशको कुरा नभएकाले सुन तस्करी प्रकरणमा राज्य हाँक्नेहरूकै हात रहेको प्रस्टै छ।
डा. शरद वन्तको घरजग्गा ‘कब्जा’ प्रकरणमा गृहमन्त्री किन मौन?
घरमा बलमिच्याइँपूर्वक बसेकाहरूको प्रतिकूल अदालतको निर्णय आइसक्दा पनि उनीहरूलाई हटाएर घरजग्गा फिर्ता गराउन गृहमन्त्रीलाई केले रोकिरहेको छ?
उद्यम
रामग्राममा हुन्डाईका मोटर एसेम्बल
परासीको रामग्राममा हुन्डाईका मोटर एसेम्बल हुन थालेका छन्।
सिप्रदी र नबिल ब्यांकबीच टियागो ईभीका लागि सहज कर्जामा सहकार्य
नबिल ब्यांंक र टाटा गाडीको आधिकारिक विक्रेता सिप्रदीबीच ऋण उपलब्ध गराउने समझदारीपत्रमा हस्ताक्षर भएको छ।
एनसेल र महिला उद्यमीबीच सहकार्य
एनसेल र महिला उद्यमी महासंघ नेपालले देशव्यापी रूपमा महिला उद्यमीको क्षमता अभिवृद्धिका लागि सहकार्य शुरू गरेको छ।
पडकास्ट
Himal Khabarpatrika
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.