उही सडक, सवारी र ट्राफिकका कुरा
गाउँ गाउँमा बाटो पुग्दै गर्दा, राजमार्गहरू झनै फराकिला र चिल्ला बन्दै गर्दा सडक अनुशासनबारे बालबालिकालाई शिक्षा दिन जरूरी बन्दै गएको छ, ढिलो नै हुन लागिसक्यो।
“बुनेरै लखपति भएँ”
बुनेर मलाई पनि सुख भयो, उनीहरूलाई पनि सुख भयो, बा । आफैं कमाएपछि, कसैसित हात थाप्न परेन । काम गर्नेहरू खुशी हुन्थे । मैले काम दिएको कारण उनीहरूको हातमा पैसा भएकोले, मलाई त महारानी जस्तै आदर गर्थे । अनि घरबाट बाउआमा भेट्न आएका छन् भने कोसेली दिन दौडेर आउँथे । कैले भोटे आलु, कैले के।