HimalKhabar.com :: A Complete Nepali Political News Portal
अब संसारलाई नयाँ आँखाले हेर्दै छु उमेरले कब्जा गर्दै गरेको मेरो अनुहारमा कत्ति मसिना चाउरीका रेखा रहेछन्। आँखा, मुख वरिपरि, निदारमा पनि। यस्ती बूढी भइसकेछु जस्तो लाग्यो। आफैंलाई जवाफ दिएँ, ठीकै त भयो नि, कपाल सुहाउँदो अनुहार भयो!
सबैकी गुरुमाः बडमुवा मेरी बूढीसासू (सासूकी सासू) चन्द्रकुमारी जोशीको उमेरले १०६ टेकिसकेको छ । विस्मृतिले च्याप्दै गए पनि, हामीले कोट्याउँदा मुवाले अड्कीअड्की, दोहोर्‍याई, तेहेर्‍याई पुराना कुरा गर्नुहुन्छ । यसपालिको अंश उहाँकी एकदमै प्रिय हजुरआमा बडमुवा बारे हामीसितको कुराकानीमा आधारित छ ।