HimalKhabar.com :: A Complete Nepali Political News Portal
‘भगवान्’ गणेश: उमेर १५०० वर्ष !
‘भगवान्’ गणेश: उमेर १५०० वर्ष ! सुन्दा असत्य झैं लागे पनि प्राप्त पुरातात्विक र ऐतिहासिक प्रमाण र लेखोटका आधारमा ‘भगवान् गणेश’ मान्छेभन्दा धेरै कान्छा र भर्खरका देउता पुष्टि हुन्छन्।