समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
चितवन पुग्यो फुडमान्डु
आमनागरिकको ४९ अर्ब : फिर्ता होला?
खरानी पन्छाउँदै सहयोग कुरिरहेको बस्ती
मतदानको दिन सार्वजनिक गाडी चलाउन मिल्ने
डेढ किलो सुन र एक करोड नगद सहित सात जना पक्राउ
सिप्रदी र नबिल ब्यांकबीच टियागो ईभीका लागि सहज कर्जामा सहकार्य
राराको पक्की साइकल लेनले घोडा व्यवसायी चिन्तित
कीर्तिपुर वर्न सेन्टरलाई अमेरिकाबाट एक करोड ३० लाख सहयोग
कोरियाबाट फर्केका शिवको लोभलाग्दो ‘ड्रागन फ्रूट’ खेती
१८० नेपाली विद्यार्थीलाई ‘पाकिस्तानी राजदूत छात्रवृत्ति’ प्रदान
ब्लग
रूपा जोशी
ज्वाईं सहितै माइत बसें
मेरी बुढीसासू (सासूको सासू) चन्द्रकुमारी जोशीको उमेरले १०६ टेकिसकेको छ । विस्मृतिले च्याप्दै गए पनि, हामीले कोट्याउँदा अड्की–अड्की, दोहोर्याई–तेहेर्याई पुराना कुरा गर्नुहुन्छ । मुवा ९ वर्षको हुँदा आफूभन्दा १३ वर्ष जेठा हिमालयराज जोशीसँग बिहे भएको थियो । १५ वर्षको उमेरमा ८ महीनाको छोरो काखमा हुँदा विधवा हुनुभयो । मुवा माइत (ढोकाटोल) मा नै धेरै बस्नुभयो । घर खलकसित खासै हिमचिम भएन । यसपालिको अंशमा बिहे, पति, ससुरा र सौतेनी सासूका बारेमा उहाँकै शब्दमाः
हिमालखबर
पारिश्रमिक नपाएका आंशिक प्राध्यापकको त्रिविका कुलपतिलाई खुलापत्र
अहिले राज्यले गुणस्तरीय, व्यावहारिक, प्रविधिमैत्री शिक्षामा जोडदिएको छ । यसका लागि भौतिक व्यवस्थापनले मात्र सम्भव छैन। जनशक्तिको पूर्णकालीन व्यवस्थापन विना उद्देश्यमा पुग्न सकिंदैन।
लेखनाथ पौड्याल
भारत वार्ता नगरी बस्न सक्दैन [भिडियो ब्लग]
नेपालले जारी गरेको नयाँ नक्शा र यसको संवैधानिक हैसियतसँगै हाम्रा लागि कालापानी–लिपुलेक–लिम्पियाधुराको पहिचान भारतद्वारा अतिक्रमित भूमि बन्नपुगेको छ । यसको प्राप्तिका लागि नेपाली प्रयत्न वार्ता र मात्र वार्ता हुनसक्छ। यसै सन्दर्भमा स्वीट्जरल्याण्डको लुजान युनिभर्सिटीमा अर्थ–राजनीतिका शोधार्थी लेखनाथ पौड्यालको भिडियो ब्लग:
भैरव रिसाल
नेपाललाई भारत मातहतको देश ठान्ने अमेरिकी बुझाइ
भारतमा अंग्रेजको शासन हुन्जेल बेलायत तथा त्यसपछि भारत मातहतको देशको रूपमा नेपाललाई हेर्ने अमेरिकी सोचलाई भारतको अनुदार व्यवहारले हुर्काएको थियो।
गोपाल गडतौला
साइँली, सुब्बिनी, मास्टरनी, फलानोकी आमा हाेइन, नामैले चिनिन थाले हजुरआमाहरु
छिमेकी बूढी हजुरआमा केही वर्षअघि परलोक हुनुभयो । उहाँको शव लाइफलाइन अस्पताल दमकबाट घर ल्याउने वेला कागजमा सही गर्दा थाहा भयो उहाँको नाम मनरानी रहेछ।
सइन्द्र राई
जनताको आँसुमा नाचिरहेका प्रधानमन्त्रीका 'प्रिय अर्थमन्त्री'
जागिरे पृष्ठभूमिबाट अर्थमन्त्री बनाइएका डा. युवराज खतिवडाप्रतीको प्रेम यति गहिरो छ कि उनका खातिर प्रधानमन्त्री आफ्नै सहयोद्धा कमरेडको अपमान गर्न समेत तयार छन् ।
भैरव रिसाल
महेन्द्रको थकथकी : बीपी जस्ता लायकको प्रधानमन्त्री अर्को पाइएन
जापान भ्रमणबाट फर्किएर हङकङमा बास बस्दा राजा महेन्द्रले मन्त्री नवराज सुवेदीसँग मदिराको सुरमा देशको अवस्थादेखि परिवारको विषयमा मनको कुरा पोखेछन्।
रमेश कुमार
करको चक्करमा अर्थमन्त्रीले गुमाएको साख
व्यापारीप्रति सधैं अनुदार छवि बनाएको भनिएका अर्थमन्त्री डा. युवराज खतिवडामाथि केही व्यापारीकै स्वार्थमा करको दरमा हेरफेर गरेको आरोप लागेको छ।
कनकमणि दीक्षित
कसले मार्याे राजा वीरेन्द्रलाई ?
नारायणहिटी हत्याकाण्डको हकमा लोकतान्त्रिक गणतन्त्र नेपालमा फेरि पनि एउटा औपचारिक अनुुसन्धान र खोजी जरूरी छ, जसले नारायणहिटीको भूतबाट हामीलाई राम्ररी छुटकारा दिलाओस् र जनताले पनि तथ्यपरक बुझाइको आधारमा यो काण्डलाई आफ्नो मनबाट पन्छाउन सकून् ।
रमेश कुमार
वर्षेनि दोहोरिने सरकारी झूट !
बितेको वर्षहरुमा जे भएको थियो, आगामी वर्ष पनि उस्तै हुनेछ । अर्थात, आम मानिसको दैनिकीलाई बजेटले सुविस्ता दिनेछैन ।
हिमालखबर
म भोलि फेरि जन्मनेछुु !
कला क्षेत्रलाई जोगाउन पहिला त कलाकार शारीरिक र मानसिक रूपमा स्वस्थ हुनुपर्छ। तर, यो बन्दाबन्दीले मानसिक तनावमा परेका कलाकारहरू पेशा र देशबाटै पलायन हुनसक्ने खतरा बढेको छ।
रूपा जोशी
“बुनेरै लखपति भएँ”
बुनेर मलाई पनि सुख भयो, उनीहरूलाई पनि सुख भयो, बा । आफैं कमाएपछि, कसैसित हात थाप्न परेन । काम गर्नेहरू खुशी हुन्थे । मैले काम दिएको कारण उनीहरूको हातमा पैसा भएकोले, मलाई त महारानी जस्तै आदर गर्थे । अनि घरबाट बाउआमा भेट्न आएका छन् भने कोसेली दिन दौडेर आउँथे । कैले भोटे आलु, कैले के।
भैरव रिसाल
के राजा वीरेन्द्र गद्दी छोड्न चाहन्थे ?
राजसिंहासनमा बसेको तीन दशकपछि राजा वीरेन्द्र गद्दी छाड्न चाहन्थे भनेको सुनियो, जुन दरबार हत्याकाण्डसँगै कल्पना र अनुमानको दोसाँधमा विलीन हुन पुग्यो।
मिलन बगाले
भेरीमा बगेको हाम्रो मानवता
नवराज विकसँगै यतिवेला थुप्रै युवा र तिनको परिवारका सपना भेरीमा बगेका छन् । हामीले भन्ने गरेको मानवता, कथित ‘सुखी र समृद्ध’ को नारा अनि आडम्बरयुक्त आधुनिकताको परिभाषा पनि यससँगै बगेको छ ।
शुष्मा बराली
के अन्तरजातीय प्रेमको अर्थ मृत्यु हो ?
अन्तरजातीय प्रेम गरेकै कारण जो मारिए, उनीहरूलाई हेक्कै भएन– विभेदले मान्छेहरूबीचमै पर्खाल उभ्याएको यो समाजमा उनीहरूको जातले प्रेम गर्नु भनेको मर्नु हो !
हिमालखबर
कृषिप्रधान बजेटको विकल्प छैन
महामारी बीच आउने यो बजेट कृषि र स्वरोजगार केन्द्रित हुनुपर्छ । ‘विदेश नजाऔं, आफ्नो देश आफैं बनाऔं’ भन्ने उक्तिलाई नारा बनाउनुपर्छ ।
भैरव रिसाल
गोर्खा भर्तीको उल्झन
बेलायती तथा भारतीय सेनामा नेपाली युवा भर्ती गर्ने सम्बन्धी सात दशकअघिको त्रिपक्षीय सन्धिको समसामयिकताबारे पनि वेलावेला आवाज उठेको छ ।
दिपेश शाही
टोले स्वयंसेवी अर्थात 'भिजिलान्ते'
बन्दाबन्दी कार्यान्वयन गर्ने नाममा स्थानीय तहहरूले राखेका स्वयंसेवकहरु कानून हातमा लिंदै 'भिजिलान्ते'को स्वरुपमा सर्वसाधारणलाई दुर्व्यवहार गरिरहेका छन् ।
भैरव रिसाल
धामीझाँक्रीलाई डाक्टरको सुझाव : औषधिमा मन्त्र फुकेर खान दिनुस्
अन्धविश्वासका कारण समाजमा जरा गाडेको धामीझाँक्री पेशालाई निषेध गर्दा प्रत्युत्पादक हुनसक्ने देखेर डा. मृगेन्द्रराज पाण्डेले स्थानीयलाई आधुनिक औषधोपचार गर्न जुक्ति निकालेका थिए।
रूपा जोशी
सबैकी गुरुमाः बडमुवा
मेरी बूढीसासू (सासूकी सासू) चन्द्रकुमारी जोशीको उमेरले १०६ टेकिसकेको छ । विस्मृतिले च्याप्दै गए पनि, हामीले कोट्याउँदा मुवाले अड्कीअड्की, दोहोर्याई, तेहेर्याई पुराना कुरा गर्नुहुन्छ । यसपालिको अंश उहाँकी एकदमै प्रिय हजुरआमा बडमुवा बारे हामीसितको कुराकानीमा आधारित छ ।
हिमालखबर
महामारीपछि पनि ‘अनलाइन शिक्षा’
महामारी सकिएला तर हामीले आज थालेको अनलाइन कक्षाको अभ्यास छाड्नुहुन्न । अनलाइन र भौतिक दुवै कक्षालाई मिश्रण गर्दै डिजिटल नेपालको अवधारणा अघि बढाउनुपर्छ ।
हिमालखबर
‘रोग र भाेकबाट बच्न बलियो स्थानीय सरकार’
रोजगारी सिर्जना गरी अर्थतन्त्र बलियो बनाउन कृषि र पशुपालनमा अबको बजेट केन्द्रीत हुनुपर्छ । त्यसका निम्ति कृषि बजारको व्यवस्थापन पनि गर्नुपर्छ । दुखका साथ भन्नुपर्छ– हामीले गाउँगाउँमा उत्पादन भएका तरकारीहरु सडेर गइरहेको छ । खासगरी भारतबाट आएको तरकारी खानु परेको छ ।
रूपा जोशी
बन्दाबन्दी बन्याे, बुझ्ने र सिक्ने अवसर
झण्डै दुई महीनाको बन्दाबन्दीमा मेरो फोक्सोले राहत पाएको छ । घाँटीको खसखस कम भएको छ । सिँगान कालोको सट्टा सेतो भएको छ ।
हिमालखबर
सँगै नजाउँ भो !
व्यक्ति एक्लो जन्मिन्छ, एक्लो नै देहत्याग गर्छ। मानवीय चेतनाले जन्म, मृत्यु आदि संस्कार बनाए होलान्, तबदेखि यो प्रक्रिया निरन्तर छ। प्रसंग कोरोनाभाइरस र बन्दाबन्दीकै हो । तर, अलि पुराना घटना स्मरण गरौं।
हिमालखबर
पेरिसको पत्रः आफू र प्रियजनको ख्याल गर्नुहोला
केही दिन अगाडि एउटा नयाँ इमेल आएको रहेछ, वेलकम होटेल पेरिसबाट । म गत जुलाईमा उक्त होटेलको पाहुना भएर केही दिन बसेकी थिएँ ।
भैरव रिसाल
भारतीय सेना बोलाएर यसरी मारिएछ भीमदत्त पन्तलाई
शोषण विरोधी सामाजिक आन्दोलनमा लागेर जागरण फैलाएका किसान क्रान्तिका योद्धा भीमदत्तलाई कारबाही गर्न नसकेपछि तत्कालीन सरकारले भारतसँग गुहार मागेको थियो।
मिलन बगाले
अराजक प्रधानमन्त्री, उत्ताउलो सचिवालय
बालुवाटार, खुमलटार र कोटेश्वरतिर हुने कोठे बैठकमा यति बेला देश कान थापिरहेको छ । सिंहदरबार सुनसान छ । बालुवाटार तातेको छ । देशका लागि नभई हल्लिएको कुर्सीको पीरले बालुवाटार तातेको हो । आफैंले बेस्सरी खोतलेको जगमा प्रधानमन्त्री अलिकति सिमेन्ट खन्याउन खोजिरहनु भएको छ ।
रूपा जोशी
बाहुनले भविष्यवाणी गरेका थिएः साँच्चिकै गयो ९० सालको भुइँचालो !
९० सालमा एउटा असाध्यै जान्ने बाहुनले “यसपालि भयङ्कर हुनेवाला छ, ग्रहहरूका कारण प्रलय हुन्छ”, भनेका थिए। त्यसको हल्ला निकै भएको थियो । कागजमा छापेर भित्ताहरूमा पनि टाँसेको थियो । त्यसमा “खराब हुनेवाला छ, बचेर बस” भनेर लेखिएको थियो । त्यति बेला मुवाको उमेर १८ वर्ष थियो ।
भैरव रिसाल
कम्युनिष्ट नेताहरूको हत्या रोक्ने त्यो समाचार
हिमालखबर
कोरोनाभन्दा खतरनाक ‘पितृसत्ता भाइरस’
अहिले संसारलाई कोरोनाभाइरसको महामारीले हल्लाएको छ । तर, एकछिन सोच्नुस् त, युगौंदेखि समाजमा जरा गाडेको ‘पितृसत्ता भाइरस’ले समाजलाई कति क्षति पुर्याइरहेको होला ?
Previous
6
7
8
9
10
Next
समाचार
राकेशप्रसाद चौधरी
खरानी पन्छाउँदै सहयोग कुरिरहेको बस्ती
हेर्दाहेर्दै आगोले खरानी बनाएको महोत्तरीको जरलहवा बस्तीका बासिन्दा सहयोगको पर्खाइमा छन्।
हिमालखबर
मतदानको दिन सार्वजनिक गाडी चलाउन मिल्ने
इलाम र बझाङमा हुने उपनिर्वाचनका दिन सार्वजनिक सवारीसाधन चलाउन पाइने भएको छ।
हिमालखबर
डेढ किलो सुन र एक करोड नगद सहित सात जना पक्राउ
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सुन र एक करोड रुपैयाँ सहित सात जनालाई पक्राउ गरेको छ।
टिप्पणी
सुन तस्करी : बयान च्यातिएको कि च्यात्न लगाइएको?
सीआईबीमा गराइसकिएको बयान च्यातेर अभियुक्त भगाउनु एक-दुई प्रहरी अधिकृतको वशको कुरा नभएकाले सुन तस्करी प्रकरणमा राज्य हाँक्नेहरूकै हात रहेको प्रस्टै छ।
डा. शरद वन्तको घरजग्गा ‘कब्जा’ प्रकरणमा गृहमन्त्री किन मौन?
घरमा बलमिच्याइँपूर्वक बसेकाहरूको प्रतिकूल अदालतको निर्णय आइसक्दा पनि उनीहरूलाई हटाएर घरजग्गा फिर्ता गराउन गृहमन्त्रीलाई केले रोकिरहेको छ?
बुद्धको नाममा खेलाँची
बुद्धको गहन अर्थ र धर्मदर्शनको मान्यता नबुझी रामबहादुर बम्जनको प्रसंगमा बुद्ध शब्दलाई हल्काफुल्का ढंगले प्रयोग गरिनु विडम्बना हो।
उद्यम
सिप्रदी र नबिल ब्यांकबीच टियागो ईभीका लागि सहज कर्जामा सहकार्य
नबिल ब्यांंक र टाटा गाडीको आधिकारिक विक्रेता सिप्रदीबीच ऋण उपलब्ध गराउने समझदारीपत्रमा हस्ताक्षर भएको छ।
एनसेल र महिला उद्यमीबीच सहकार्य
एनसेल र महिला उद्यमी महासंघ नेपालले देशव्यापी रूपमा महिला उद्यमीको क्षमता अभिवृद्धिका लागि सहकार्य शुरू गरेको छ।
एनसेललाई एक्सिलेन्स अवार्ड
पडकास्ट
Himal Khabarpatrika
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.