HimalKhabar.com :: A Complete Nepali Political News Portal
संसद् अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषदको निर्णय मन्त्रिपरिषदको बैठकले बजेट अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री ‌ओली र भारतीय समकक्षी मोदीबीच टेलिफोन संवाद प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच शुक्रबार टेलिफोन संवाद भएको छ। कोरोनाभाइरसको संक्रमण रोकथाम तथा यसबाट उत्पन्न परिस्थिति र भावी योजनाका बारेमा टेलिफोन संवादमा छलफल भएको परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।