सइन्द्र राई सइन्द्र राई

‘अध्यक्षद्वयले खुलेर कुरा राख्नुभएको छ, नेकपा फुटतिर जाँदैन’ शुक्रबार, असार १२, २०७७ ३ जेठ २०७५ मा पार्टी एकता भएयता विभिन्न समयमा नेतृत्वबीच घर्षण हुँदै अघि बढिरहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र फेरि संघर्ष चर्किएको छ । पार्टीभित्रको शक्ति संघर्ष कुन रूपमा विकसित होला, समाधान खोज्न स्थायी कमिटी बैठक कति सफल होला र मुख्य गरी नेताहरू संघर्षमा जाने हुन् कि पार्टीलाई एकताबद्ध बनाउने दिशामा अघि बढ्ने हुन् जस्ता विभिन्न प्रश्न र संशय उब्जिरहेको सन्दर्भमा गण्डकी प्रदेशका मुख्यमन्त्री एवम् स्थायी कमिटी सदस्य पृथ्वीसुब्बा गुरुङसँग गरिएको कुराकानीः विस्तृत