HimalKhabar.com :: A Complete Nepali Political News Portal
नेकपामा सचिवालयको पर्खाइ, ओली इतर सांसदहरुको हस्ताक्षर संकलन स्थगित बालुवाटारमा प्रधानमन्त्रीले आफू निकट सांसदहरुको भेला राखेपछि नेता नेपाल निकट नेताले पनि हस्ताक्षर अभियान शुरु गरेका थिए । तर, बुधबार सचिवालय बैठक बोलाइएपछि हस्ताक्षर संकलन रोकिएको छ ।
सचिवालय बोलाउन प्रधानमन्त्री ओलीलाई नेता नेपालको सुझाव प्रधानमन्त्री ओलीले जस्तो अनुभूति गरेका छन्, उनी इतरका नेताहरुले समेत उस्तै गुनासो गर्दै आएका छन् । २३ पुसको भैंसेपाटी भेला प्रधानमन्त्री ओलीले पार्टीमा एक्लौटी गरेको निष्कर्ष सहित नै भएको थियो ।