नेकपामा सचिवालयको पर्खाइ, ओली इतर सांसदहरुको हस्ताक्षर संकलन स्थगित
बालुवाटारमा प्रधानमन्त्रीले आफू निकट सांसदहरुको भेला राखेपछि नेता नेपाल निकट नेताले पनि हस्ताक्षर अभियान शुरु गरेका थिए । तर, बुधबार सचिवालय बैठक बोलाइएपछि हस्ताक्षर संकलन रोकिएको छ ।
सचिवालय बोलाउन प्रधानमन्त्री ओलीलाई नेता नेपालको सुझाव
प्रधानमन्त्री ओलीले जस्तो अनुभूति गरेका छन्, उनी इतरका नेताहरुले समेत उस्तै गुनासो गर्दै आएका छन् । २३ पुसको भैंसेपाटी भेला प्रधानमन्त्री ओलीले पार्टीमा एक्लौटी गरेको निष्कर्ष सहित नै भएको थियो ।