HimalKhabar.com :: A Complete Nepali Political News Portal
सौम्य शक्तिका सारथि ३० मुलुकमा मात्र कूटनीतिक उपस्थिति रहेको नेपाललाई अन्यत्र चिनाउने नै प्रवासमा रहेका नेपाली हुन्। जहाँ पुगे पनि विदेशमा नेपाललाई चिनाउन, नेपाली कला र संस्कृतिको छवि उजिल्याउन प्रवासी नेपाली सक्रियता देखिइहाल्छन्।
किन कोभिड-१९ बाट कर्णालीवासी नै बढी मरिरहेका छन्? कोभिड–१९ बाट ज्यान गुमाउनेको दर देशको सुगम स्थानको तुलनामा दुर्गममा धेरै छ। यसले स्वास्थ्य सेवामा असमान पहुँच र खोपको असमान वितरणबारे प्रश्न उठाएको छ।