जलवायु-विपत्तिले कसरी पिरोल्दै छ किसानलाई?
जलवायुको चरित्रमा आएको फेरबदलको असर खेतबारीसम्मै आइपुग्दा अधिकांश किसानको जीविकोपार्जनमा समस्या आइपरेको छ।
धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाद्वारा कानून विपरीत शेयरको भित्री कारोबार
नियामक निकाय नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले आचारसंहिता र कानून विपरीत प्राथमिक निष्कासन हुन लागेको एक कम्पनीको शेयर हात पारेको फेला परेको छ।