HimalKhabar.com :: A Complete Nepali Political News Portal
न व्यवसाय गर्न पूँजी छ, न कामको अवसर

भूकम्पले होटल भत्काएपछि भग्नावशेषमा पुरिएका ऋषिको ८२ घण्टापछि बल्लतल्ल उद्धार गरियो, तर च्यापिएको देब्रे खुट्टा भने काट्नुपर्‍यो ।

जलवायु परिवर्तनः सँघारमा संकट रिपोर्ट
जलवायु परिवर्तनः सँघारमा संकट

‘खुम्बु वाटरफल’ जलवायु परिवर्तनसँग जुध्ने तयारी नहुँदा जनजीवन र अर्थतन्त्रले नै भयावह दुष्परिणाम भोग्नुपर्ने संकेत देखा पर्दैछन्।

देशको चित्रः धनी झन् धनी, गरीब झनै‌ गरीब

पछिल्ला दशकहरूमा आय र सम्पत्ति थोरै व्यक्तिहरूमा थुप्रिंदा बढिरहेको असमानता विकास, स्थिरता साथै सामाजिक न्यायका लागि घातक छ।