HimalKhabar.com :: A Complete Nepali Political News Portal
धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाद्वारा कानून विपरीत शेयरको भित्री कारोबार
धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाद्वारा कानून विपरीत शेयरको भित्री कारोबार नियामक निकाय नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले आचारसंहिता र कानून विपरीत प्राथमिक निष्कासन हुन लागेको एक कम्पनीको शेयर हात पारेको फेला परेको छ।
के नेपालीहरूले भात धेरै खान थालेका हुन्?
के नेपालीहरूले भात धेरै खान थालेका हुन्? नेपालले कुल वस्तु निर्यात गरेर कमाएको धनमध्ये आधा त धान–चामल किन्नै खर्च गरिरहनुपरेको छ। यसले नेपालीहरूले भात धेरै खान थालेका हुन् त भन्ने आश्चर्यजनक प्रश्न उब्जाइदिएको छ।