HimalKhabar.com :: A Complete Nepali Political News Portal
एक्सक्लुसिभ : आयोजना बनाउन भन्दा मुआब्जामा बढी खर्च ! पूर्वाधार आयोजनाको लागि जग्गा अधिग्रहण गरिंदा राजनीतिक दल, जग्गाधनी र भूमाफियाको मिलेमतोमा चलनचल्तीको मूल्यभन्दा अत्यधिक मुआब्जा दोहन गर्ने प्रवृत्तिले देशको विकासको गतिलाई नै अप्ठ्यारोमा पारेको छ।
महाभूकम्पको पाँच वर्षः भत्किएका घर अझै बनेनन्, तर सरकार भन्छ- सन्तुष्ट छौं एकातिर पाँच वर्षअघिको भूकम्पले ध्वस्त बनाएका घर, सम्पदा, विद्यालय र भवनहरुको पुनर्निर्माण अझै सकिएको छैन भने अर्कातिर, भूकम्पको सम्भावित जोखिम समेत बेवास्तामा पर्न थालेको छ ।