HimalKhabar.com :: A Complete Nepali Political News Portal
ऋणको पासोमा भूकम्प पीडित, घर निर्माणसँगै चुलिँदै छ गरीबी
ऋणको पासोमा भूकम्प पीडित, घर निर्माणसँगै चुलिँदै छ गरीबी २०७२ सालको भूकम्पले भत्काएका घरहरुको पुनर्निर्माणलाई सरकारले सफल परियोजनाको रूपमा व्याख्या गर्दै आएको छ। तर, प्रभावित विपन्न परिवार ऋण काढेर घर बनाउनुपर्ने बाध्यतापछि कर्जा र थप गरीबीको दलदलमा धकेलिएका छन्। 
प्रतिनिधि सभा विघटनसँगै अमेरिकी परियोजना एमसीसीको भविष्य जोखिममा
प्रतिनिधि सभा विघटनसँगै अमेरिकी परियोजना एमसीसीको भविष्य जोखिममा हठात् भएको प्रतिनिधि सभा विघटनसँगै शुरू भएको राजनीतिक संकटले बहुप्रतीक्षित अमेरिकी सहयोगको परियोजना, एमसीसीको कार्यान्वयनलाई पनि अनिश्चयको गर्तमा धकेलिदिएको छ।