HimalKhabar.com :: A Complete Nepali Political News Portal
के हो रघुवीर महासेठको शक्तिको स्रोत? प्रधानमन्त्री केपी शर्मा ओली ‘दाहिना’ भएकै कारण रघुवीर महासेठ परिवार २०७४ सालयता निरन्तर शक्तिमा छ। तर, उनी कसरी ओलीका यतिविघ्न प्रिय बन्न पुगे? उनको शक्तिको स्रोत के हो?
वैदेशिक रोजगारीलाई महामारीको तगारो, सामाजिक विश्रृङ्खलताको जोखिम वैदेशिक रोजगारीमा जान तम्तयार युवाको बाटो कोरोनाभाइरस महामारीको दुष्प्रभावले छेकेको छ। अहिलेको स्थिति लम्बिँदै जाँदा यसले निम्त्याउने परिणाम गम्भीर हुन सक्छ।