HimalKhabar.com :: A Complete Nepali Political News Portal
छाडेर जानेहरूका नाममा कोभिड-१९ को महामारीमा केही परिचित मान्छेहरूको तस्वीरमुनि श्रद्धाञ्जली लेख्नुपर्दा ऐंठन त भएको छ नै, अकालमै छाडेर जानेहरूको झझल्कोले पिरोलिरहेको छ।
पत्रकारिताका पाँच दशक: सम्झनामा पञ्चायतको त्यो जगजगी

सेनाले घेरेर मोटरतर्फ लग्दै गरेका बीपीलाई पत्रकार दीर्घामा रहेका सिंहले सोधे “कहाँ लगेको हो तपाईंलाई ?” बीपीले थाहा नभएको बताए । यही प्रश्न सोध्दा सूर्यप्रसाद उपाध्याय भने फुस्फुसाए मात्र । हक्की स्वभावका गणेशमान सिंहले ‘जहाँसुकै लैजाओस्’ भनेर जवाफ दिए।