HimalKhabar.com :: A Complete Nepali Political News Portal
आमाको पाठेघर  दशकदेखि हाम्रा चाडपर्व र सबैखाले खुशी खोसिरहेको आमाको रोग निकालियो। तर‚ त्यही दिनदेखि हामी चार जना क्रमैसँग बसेको हाम्रो पहिलो ठेगाना रहेन। अर्थात्, आमासँग अब पाठेघर रहेन।
नेपाल सम्झाउने अमेरिकाको वोइलिङ स्प्रिङ पार्क पेन्सिलभेनिया राज्यको एउटा सानो शहर कारलायस्थित वोइलिङ स्प्रिङ पार्क पुग्दा झापा र सुनसरीको सम्झना आयो । पार्कमा नेपाल सम्झाउने आकार र बान्कीका ताल प्रशस्तै छन् ।