HimalKhabar.com :: A Complete Nepali Political News Portal
अतिवादबाट अवतरण
अतिवादबाट अवतरण सरकारसँग भएको ११ बुँदे सहमतिसँगै मूलधारको राजनीतिमा आउने घोषणा गरेका राउतको यो निर्णयले मधेशमा लागिरहेको विखण्डनकारी नारा पनि सकिएला त ? विश्लेषक चन्द्रकिशोर अरू कुनै कोणबाट पुनः त्यो नारा लाग्न सक्ने भएकाले अब झन् बढी सचेत हुनुपर्ने बताउँछन् ।
गरीबी निवारण कोष खारेजी- रु.१९ अर्ब अलपत्र
गरीबी निवारण कोष खारेजी- रु.१९ अर्ब अलपत्र सरकारले विनातयारी संस्था खारेजी र कर्मचारीलाई पदमुक्त गरेपछि गरीबी निवारण कोषमार्फत गरिएको रु. १९ अर्ब लगानी जोखिममा परेको छ।