HimalKhabar.com :: A Complete Nepali Political News Portal
फैसला भयो, न्याय पाइएन

कानूनी जटिलता र प्रतिवादीको अड्चनका कारण फैसला कार्यान्वयनमा ढिलाइ हुँदा महिलालाई न्याय पाउन कठिन भएको छ।

कलिलैमा बिहे, बालापनमै आमा

उमेर १३ वर्ष। तर, ९ महिनाकी गर्भवती। मकवानपुरको राक्सिराङ गाउँपालिका-३ की गंगामाया चेपाङ एक महीनादेखि काठमाडौं वनस्थलीस्थित एक नातेदारको डेरामा छिन्। उनलाई गत ७ मंसीरमा प्रधानमन्त्री कार्यालय र सहयोगीहरूको मद्दतमा काठमाडौं ल्याइएको हो।