HimalKhabar.com :: A Complete Nepali Political News Portal
नेकपाको नयाँ अध्यायः केन्द्रीयता हाबी, जनवाद निष्प्रभावी
नेकपाको नयाँ अध्यायः केन्द्रीयता हाबी, जनवाद निष्प्रभावी दुईतिहाइ बहुमतको सरकार चलाइरहेको नेकपाका अधिकांश नेता र कार्यकर्ता पार्टी र सरकारका सबैखाले गतिविधिबाट टाढिएका छन् ।
आमाको प्रेरणा, दृष्टिविहीन छोराछोरीको प्रगति
आमाको प्रेरणा, दृष्टिविहीन छोराछोरीको प्रगति दृष्टिविहीन सन्तानको प्रगतिमै चुनकुमारीका लागि ऊर्जा छ । ७५ वर्षको उमेरमा उनी कहिले गुल्मी, कहिले काठमाडौं गरिरहन्छिन् ।